आधार इलाकामै अस्तित्व जोगाउने सकसमा मसाल
५४ को स्थानीय निकायमा भने जनमोर्चा १९ गाविसमा खस्कियो भयो भने एमालेले १७ गाविस जित्यो। पहिले जनमोर्चाको जनमत अधिक रहेका ढुंगेगढी, बांगेसाल, खैरा, रम्दी, दाखाक्वाडी, दाङवाङ, माझकोट, बिजुवार, बाँदीकोट, मरन्ठाना गाविसमा अहिले कमजोर भएको स्वयं नेताहरु स्वीकार्छन्।
आइतबार, मंसिर १८, २०७९