राप्रपाको घोषणापत्र : सुत्केरी महिलालाई तीन महिनासम्म ३ हजार भत्ता, गाईभैंसीलाई पनि भत्ता दिइने [पूर्णपाठ]
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद, भौतिक संरचना, सामाजिक, महिला, रोजगारी तथा अन्य जस्ता शीर्षकमा पार्टीको धारणा सार्वजनिक गरिएको हो।
बुधबार, वैशाख ७, २०७९