प्युठान– प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
ऐराबति गाउँपालिका–४ धुबाङमा करेन्ट लागेर २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D__x000D_
उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।
_x000D__x000D_
अहिले मृतकको शब पोस्टमार्टमको लागि बिजुवार अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।