नेपाल प्रहरीका ५५ डिएसपीको पदस्थापन

 

Nepal Live

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन गरेको छ। मंगलबार बढुवा भएको डिएसपीहरुको पदस्थापन गरिएको हो। 

आइतबार बढुवा भएका एसपी र डिएसपीको पदस्थापन गर्दै मुख्यालयले केहीको सरुवा पनि गरेको हो। 

त्यस्तै ११ सय १ जना सइको पनि सरुवा भएको छ। १५ वर्षसम्म एकै ठाउँमा कार्यरत सइहरुको पनि यसपटक सरुवा गरिएको छ। 


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार