काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन गरेको छ। मंगलबार बढुवा भएको डिएसपीहरुको पदस्थापन गरिएको हो।
आइतबार बढुवा भएका एसपी र डिएसपीको पदस्थापन गर्दै मुख्यालयले केहीको सरुवा पनि गरेको हो।
त्यस्तै ११ सय १ जना सइको पनि सरुवा भएको छ। १५ वर्षसम्म एकै ठाउँमा कार्यरत सइहरुको पनि यसपटक सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।