काठमाडौं– गीतकार शीतल कादम्बिनीको शब्दमा रहेको गीत 'म जन्मिँदा' सार्वजनिक भएको छ।
गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ भने निर्मल पनेरुको आवाज रहेको छ।
नेपाल प्रहरीका निरीक्षक रहेका पनेरुले यसअघि ‘प्रतिक्षा’ बोलको गीतमा समेत आवाज दिइसकेका छन्।
गीतमा मिलन कार्कीको अभिनय रहेको छ भने निकेश खड्काले निर्देशन गरेका छन्।
गायक पनेरुले प्रहरीको संगठनात्मक गीत समेत गाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।