• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

बोलाएर होइन, दर्शकलाई कथाले नै हलसम्म तान्नुपर्छ : निर्देशक प्रदीप भट्टराई [भिडियो]

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  १८:०१
1140x725

काठमाडौं- विद्यालय उमेरबाट नै फिल्म हेर्ने लत परेका प्रदीप भट्टराई अहिले फिल्म निर्देशकका रुपमा परिचित छन्। करिब १५ वर्षसम्म साना-ठूला पर्दा पछाडि रहेर काम गरेका भट्टराईले २०७३ मा फिल्म ‘जात्रा’ निर्देशन गरे। 

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छत्रछायामा हुर्केका भट्टराईको पहिलो निर्देशन रहेको फिल्म ‘जात्रा’लाई दर्शक तथा समीक्षकले जस दिए। परिणामतः भट्टराईले २०७५ मा अर्को फिल्म 'शत्रुगते' निर्देशन गरे। व्यावसायिक रुपमा दोस्रो फिल्म शत्रुगतेले पनि दर्शकको मन जित्यो। त्यसपश्चात् भट्टराई पहिलो फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ निर्माणमा जुटे। 

ज्यानलाई सञ्चो भएपनि मन र मस्तिस्क बिसन्चो छ भट्टराईलाई आजभोलि। व्यस्तता बढेको छ। 'भएको एउटा ज्यानलाई अरु २/४ वटा कपी गरेर थप काम गर्न सके पनि हुन्थ्यो,' भट्टराइले रमाइलो किस्सा गरे। कार्य व्यस्तताको लामो सेड्युलसहितको बेलिविस्तार लगाए। 

उनकै लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जात्रै जात्रा’ रिलिजको संघारमा (जेठ-३) छ। फिल्मको फाइनल सम्पादन तथा प्रचारप्रसारको काम पनि धमाधम चलिरहेकै छ। मुख्य 'ड्राइभर'का रूपमा रहेका भट्टराई कला र क्षमताले भ्याएसम्म उत्कृष्ट फिल्म दर्शकमाझ पस्कन अहोरात्र खटाइमा छन्। 

भट्टराईले यसअघि विपिन कार्की ‘फणीन्द्र’, रवीन्द्रसिंह बानियाँ ‘जोएस’, रवीन्द्र झा ‘मुन्ना’, वर्षा राउतलगायतका कलाकार लिएर ‘जात्रा’ निर्माण गरेका थिए। निम्नवर्गीय समाजको प्रतिनिधित्व गर्ने पात्रका कथा समावेश गरिएको फिल्ममा भविष्यका मिठा सपना देख्नेहरूको दैनिकी देखाइएको छ।

बिहान साँझ दुई छाक टार्नकै लागि संघर्षरत देखिएका छन्। तिनै मध्ये एक हुन् फणीन्द्र।बिहानै झिसमिसेमा पत्रिका बाँढ्न उठेका फणीन्द्र अर्डरमा आएका स्टेसनरी/पुस्तकको बोरा सटरभित्र राखेर काममा लाग्छन्। तर फणीन्द्र पुस्तकको बोरा नभएर लुटेर ल्याइएको २ करोड ८० लाखको बोरा सम्हाल्न पुग्छन्।

फणीन्द्रमा महत्वकांक्षाले जरो गाड्छ। मित्रताको हैसियतमा मुन्ना र जोएसको कानसम्म पुग्छ २ करोड ८० लाखको चर्चा। अनि  सुरु हुन्छ वास्तविक ‘जात्रा’।

Ncell 2
Ncell 2
nimb
nimb

यही लुटिएको पैसाको खेलमा घुमेको छ करिब २ घन्टा ३० मिनेट लामो ‘जात्रा’। तर यसबीचमा दर्शकमाझ धेरै प्रकारका अनुत्तरित प्रश्न जन्मिन्छन्। यी नै प्रश्नहरुको समग्र उत्तर र समयअनुसार परिष्कृत गरी बनाइएको फिल्म ‘जात्रै जात्रा’ले दर्शकलाई 'फुल डोज' मनोरञ्जन दिने दाबी गर्छन् निर्देशक भट्टराई।

‘जात्रै जात्रा’मा पुराना कलाकारसँगै नयाँ कलाकार पनि थपिएका छन्। यसले पनि थप मनोरञ्जन दिन फिल्म सफल हुने अपेक्षा भट्टराईको छ। दयाहाङ राई, राजाराम पौडेललगायत पात्र जोडेका छन् भट्टराईले यस पटक। 'जात्रा'भन्दा थप सशक्त र मनोरञ्जनपूर्ण फिल्म बनाउनु पर्छ भन्ने लागेको छ भट्टराईलाई। 

कर्ममा विश्वास राख्ने भट्टराई फिल्मको स्क्रिप्ट र निर्देशकीय पाटो बलियो हुनपर्ने तर्क राख्छन्। नेपाली सिने बजारमा वर्षमा एक सयको हाराहारीमा नेपाली फिल्म प्रदर्शनमा आउँछन्। तर ५ देखि ८ प्रतिशत फिल्मले मात्र लगानी सुरक्षित गर्ने यथार्थ पोख्दै उनी भन्छन्, 'नेपाली फिल्म बजार स्क्रिप्टमा चुकेको छ।'

‘दर्शकलाई बोलाएर होस् वा दयाले हलसम्म पुग्दैमा फिल्म सफल हुन सक्दैन। त्यसका लागि सिंगो फिल्म बलियो हुनु पर्दछ,' निर्देशक भट्टराईले थपे, 'दर्शक बाध्य भएर हलमा आउन सक्ने कथा र प्रस्तुति चाहिन्छ। तब मात्र फिल्म सफल मान्न सकिन्छ र फिल्म उद्योगको सफलता पनि त्यही हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिडियो अन्तर्वार्ता ‘कला संवाद’ 

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्