• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सहरी विकास मन्त्रीको मनोमानी : जहाँ धेरै गरिब, त्यहीँ छैन सुरक्षित नागरिक आवास कार्यक्रम

64x64
नेपाल लाइभ सोमबार, वैशाख १६, २०७६  १८:३६
1140x725

काठमाडौं– सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमको बजेट मनलाग्दी वितरण गरेका छन्। 

फुसको घर भएकाहरुलाई टिनको छानाका लागि दिइने अनुदान सबैभन्दा धेरै गरिबी रहेको कर्णाली प्रदेशमा सबैभन्दा कम दिइएको छ भने मानव विकास सूचकांकमा सबैभन्दा पछि रहेका बाजुरा र अछाम जिल्लालाई छोइएकै छैन। 

पार्टी कार्यकर्तालाई पोस्ने योजना अनुसार मन्त्री राईकै पार्टीको पकड क्षेत्रमा बढी अनुदान बाँडिएको छ। संघीय समाजवादी फोरमको पकड क्षेत्र मानिएको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा धेरै यो अनुदान दिने निर्णय भएको छ। फोरमको पकड क्षेत्र रहेको प्रदेश २ मा ७ हजार ३५ र उनी निर्वाचित प्रदेश ५ मा ४ हजार ४ सय ६० परिवारलाई अनुदान दिने निर्णय गरिएको हो।  सबैभन्दा गरिबी रहेको कर्णालीमा जम्मा ४ सय परिवारले मात्र यो अनुदान पाउनेछन्।

कार्यक्रम पारिएका जिल्लामा पनि आवश्यकताभन्दा आफ्ना कार्यकर्ताको उपस्थितिलाई मध्यनजर गरिएको छ। सुदूरपश्चिमकै अर्को पिछडिएको जिल्ला बझाङमा ४० परिवारले यो कार्यक्रमको लाभ लिन पाउने निर्णय गरिएको छ। तर, ती सबै जिल्लाको सबैभन्दा विकसित जयपृथ्वी नगरपालिकाका बासिन्दाले पाउने भएका छन्। 

दार्चुलाको पनि दूरदराजका गाउँपालिका छाडेर नौगाड नगरपालिकाका ४० परिवारले यो कार्यक्रम अन्तर्गत समेटिने मौका पाएका छन्। 

मन्त्री राई संयोजकत्वको केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समितिले आफैंले बनाएको सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ विपरीत उक्त निर्णय गरेको पाइएको छ। यसका लागि संघीय आयोजना कार्यान्वयन इकाइ वा सघन सहरी भवन निर्माण आयोजनाको अनुरोधमा लाभग्राहीको निवेदन संकलन गर्न १० दिने सूचना जारी गर्ने भनिएको छ। तर, उक्त सूचना जारी नगरी अनुदान वितरण गर्ने निर्णय गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुदान वितरण गर्ने निर्णय हुँदासम्म कसले पाउने यकिन गरिएको छैन। जबकि कार्यविधिमा लाभग्राही छनोटका आधार स्पष्ट गरिएको छ। 

सरकारले गरिबीको रेखामुनी रहेका, पराल वा खरको छानामुनि रहेको नागरिकलाई जस्ताको छानामुनि ल्याउने योजना अन्तर्गत यो कार्यक्रम ल्याएको हो। 

सांसदहरुको असन्तुष्टि
मन्त्री राईले मनोमानी ढंगले अनुदान वितरण गर्ने निर्णय गरेको प्रति सुदूरपश्चिमका सांसदहरुले असन्तुष्टि जनाएका छन्। 

बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालबहादुर थापा नेतृत्वको सांसदहरुको टोलीले मन्त्री राईलाई भेटेर विभेदपूर्ण निर्णय भन्दै आपत्ति जनाएका हुन्। सांसद थापाले मन्त्री राईसँगको भेटमा भने, ‘जहाँ आवश्यकता छ। त्यहाँ कार्यक्रम छैन। के को आधारमा यो निर्णय भयो?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले पञ्चायतकालमा समेत यस्तो मनोमानी नभएको भन्दै मन्त्री राईको ध्यानाकर्षण गराए।  

सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताविपरीत निर्णय भएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन्।

मन्त्री राईले प्रधानमन्त्रीको निर्देशनमा निर्णय गरेको भन्दै आफ्नो बचाउ गरेका छन्। सांसदहरुले ‘प्रधामन्त्रीबाट असन्तुलित विकास गर्न निर्देशन भएको हो?’ भनेर प्रतिप्रश्न गरेपछि उनले जवाफ दिन सकेनन्। (तस्बिर : moud.gov.np) 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्