अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ। तस्बिरहरु : टार्जन लिम्बु/नेपाल न्यूज बैंक
-1786358419.jpg)
-1786358418.jpg)
-1786358418.jpg)
-1786358416.jpg)
-1786358416.jpg)
-1786358416.jpg)
-1786358417.jpg)
-1786358417.jpg)
-1786358415.jpg)
-1786358415.jpg)
-1786358415.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।