• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय

64x64
नेपाल लाइभ बुधबार, वैशाख २४, २०८२  १४:०३
1140x725

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले  समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराएका छन्।

सांसदहरूले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गरेका हुन्। 

बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराए।   

सांसद नारायणप्रकाश (एनपी) साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिए। 

सांसद डोलप्रसाद (डिपी) अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गरे। उनले भारतमा नेपाली दम्पतीबाट जन्मिने बालबालिकालाई नागरिकता प्राप्तिदेखि नेपालामा उद्योग व्यवसाय लगानी गर्नेलगायत विषयमा भइरहेको असहजताबारे ध्यानार्कषण गरे। 

सांसद तारा लामा तामाङले राष्ट्रियसभाबाट पारित भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, लाई यसै सत्रको सदनमा यथाशीघ्र छलफलका लागि प्रस्तुत गर्न माग गरे।

सांसद दामोदर पौडेल वैरागीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनको माग गरे। सांसद दिनेशकुमार यादवले नेपाल–भारतको कोशी सम्झौताअनुसार भारतमा पर्ने नहरको दक्षिण बाधतर्फ सडक निर्माण भएको तर नेपालमा पर्ने नहरमा सडक निर्माण नभएको बताए। उनले सप्तरीवासीले सडक निर्माणमा भइरहेको ढिलाइका कारण हिलो र धुलोबाट सास्ती खेप्न परेको भन्दै सदनमार्फत सरकारको ध्यानार्कषण गराए। 

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुल भारत सरकारबाट निर्माण सम्पन्न हुने चरणमा पुगेको बताए। उनले त्यहाँ नेपालतर्फ एकीकृत जाँचचौकी र सुरक्षा व्यवस्थाका लागि आवश्यक पूर्वाधार निर्माणमा विलम्ब नगर्न सुझाव दिँदै यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न माग गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

सांसद देवेन्द्र पौडेलले बागलुङको उत्तरगङ्गा जलाशययुक्त आयोजना र यस जिल्लाका विभिन्न सडक मार्गहरु चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी बजेट व्यवस्था गर्न माग गरे। सांसद धुव्रबहादुर प्रधानले नवलपरासीमा पिउने पानीको अभाबबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउँदै डिप बोरोङमार्फत तत्काल पानी उपलब्ध गराउन माग गरे। 

शून्य समयमा सांसद निर्मला कोइरालाले त्रिभुवन राजपथअन्तर्गत विरगञ्जको गण्डकचोकबाट मितेरी पुलसम्मको सडक विस्तार र स्तरोन्नतिलाई तीव्रता दिन बजेट विनियोजनको माग गरे। 

सांसद निशा डाँगीले नेपाल विद्युत् प्राधिकरण एक महिनाभित्र रु पाँच अर्ब २६ करोड घाटामा हुनुको कारणबारे सम्बन्धित मन्त्रालयका मन्त्रीसँग जवाफ माग गरे। उनले गर्भनर नियुक्तिमा सरकारलाई समय खर्च नगर्न आग्रह समेत गरे। 

सांसद पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वको जिल्ला सदरमुकामसम्बन्धी ठोस निर्णय नहुँदा बर्सेनि सदरमुकामका लागि छुट्याइएको बजेट कार्यान्वयन नभई फ्रिज भइरहेको बताए। उनले यसमा यथाशीघ्र निर्णय गर्दै आवश्यक बजेटको व्यवस्था गर्न माग गरे। 

सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरे। उनले सिंहदरबारमा नागरिकको सहज पहँुचको समेत माग गरे। सांसद ज्वालाले भने, “मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको गेट खुला गरियोस्। जनताले काम परेर मन्त्रालय जानुपरेमा आवश्यक मन्त्रालयमा सहज पहुँचको व्यवस्था होस्।”

सांसद डा प्रकाशशरण महतले टोखा छहरे सुरुङमार्ग यो वर्ष विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) सम्पन्न गर्न माग गरे। उनले पासाङ ल्यामु राजमार्गको रानीपौवा–त्रिशुली खण्डका लागि तत्काल बनेट विनियोजन गर्न माग गरे। 

सांसद प्रभु हजाराले वीरगञ्जमा अवस्थित जीर्ण अवस्थामा रहेका रङ्गशालाहरू मर्मत सम्भार गर्न बजेटको व्यवस्था गर्न माग गरे। सांसद प्रेमबहादुर महर्जनले प्रदीप नेपालको निधनप्रति श्रद्धाजञ्ली अर्पण गरे। 

सांसद वासुदेव घिमिरेले मनसुनअघि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सम्बन्धी आधारभूत उद्धार तालिम र सामग्री उपलब्ध गराउन माग गरे। शून्य समयमा सांसद बिन्दावासिनी कांसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन माग गरे। 

सांसद विमला सुवेदीले साउदी अरबको पूर्वी प्रान्तमा रहेको एक कम्पनीमा कार्यरत नेपाली श्रमिकले लामो समयदेखि पारिश्रमिक र स्वास्थ्योपचार खर्च नपाउँदा अलपत्र अवस्था रहेकोतर्फ ध्यानार्कषण गराइन्। उनले उनीहरूको तत्काल उद्धारका लागि माग गरिन्।

बैठकको शून्य समयमा सांसद विनिता कठायत, सांसद दीपक गिरी, सांसद दीपा शर्मालगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री... आइतबार, असोज ४, २०८३
रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी बैठक रास्वपाको पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअगाडि सुरु भएको हो । आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्र... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय, असोज ८ सम्म आवेदन दिन आह्वान आइतबार, असोज ४, २०८३
प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली चीन प्रस्थान आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्