• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राज्य व्यवस्था समितिमा अख्तियारलाई प्रश्न : साना माछामा धेरै ध्यान, ठूलामा मौन किन?

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  १३:४०
1140x725

काठमाडौं- प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीका बारेमा आलोचना भएको छ। अख्तियारले विकास निर्माणदेखि कर्मचारीतन्त्रसम्ममा हात हाली रोकेर राख्ने कार्य गरेको भन्दै सांसदले अख्तियार सुधारको कार्ययोजना माग गरे।

_x000D_ _x000D_

भ्रष्टाचारीलाई कारबाही गर्ने अधिकार पाएको संवैधानिक आयोगले साना कर्मचारी विरुद्ध ‘स्टिङ अप्रेसन’ सहितको कारबाही चलाउने तर ठूला भ्रष्टाचारमा अनुसन्धान नहुने गरेको भन्दै सांसदले आलोचना गरेका हुन्। २ रुपैयाँदेखि एक हजारसम्म खाने साना माछा दैनिक पक्राउ पर्ने तर करोडमा भ्रष्टाचार गर्नेप्रति कुनै काम गर्न नसकेको भन्दै सांसदले अख्तियार प्रमुखलाई प्रश्न गरे।

_x000D_ _x000D_

कुन सांसदले के भने?

_x000D_ _x000D_

अमरेशकुमार सिंह
_x000D_ दैनिक रुपमा हजार रुपैयाँ घुस खाएको निहुँमा खरदार र सुब्बा पक्राउ परेको सुनिन्छ तर ठूला माछा किन समाइँदैन। राजनितिक तहका मानिस र ठूला मानिस समात्नुको पछाडि कसको दबाब रहेको छ। नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, प्रहरीको सरुवा, स्थानीय निकायमा व्यापक भ्रष्टाचार बढेको छ। त्यसमा अख्तियार के गर्दै छ?

_x000D_ _x000D_

भ्रष्टाचारको अनुसन्धान गर्ने जस्तो संवेदनशील कार्यमा समेत मुख्य दलको छाँयामा अख्तियार परेको सुनिन्छ, के राजनीतिक दबाबमा परेको हो अख्तियार? वर्षमा अर्बाैको भ्रष्टाचार भएका छन् तर एक वर्षमा ४० करोड मात्र दाबी सहित मुद्दा दायर भएको अख्तियारको रेकर्डमा देखियो, किन यस्तो हुन्छ? यति मात्र हो र ! खर्बाैको भ्रष्टाचार अख्तियारले नदेखेको हो?

_x000D_ _x000D_

नवराज सिलवाल
_x000D_ विगतमा बार्गेनिङ गर्ने निकाय भनी लागेका आरोपबाट आयोग अब कसरी मुक्त हुन्छ? अख्तियार भनेसी डराउने हुनपर्छ तर अनावश्यक दुःख दिएर कामै गर्न नदिने शैली परिवर्तन हुनपर्दछ। सार्वजनिक जग्गामा बिचौलिया हाबी हुँदै गएका छन्। ३३ प्रतिशत सरकारी कर्मचारीको नक्कली प्रमाणपत्र छ भनिन्छ। अख्तियार के हेर्दै छ?

_x000D_ _x000D_

बिनोद चौधरी
_x000D_ विगतमा आफ्नो स्वार्थ भएका विषयमा विस्तृत अनुसन्धान गर्ने, नत्र नगर्ने जस्ता अशोभनीय काम अख्तियारबाटै भएका छन्। उजुरी दुरुपयोग भएका छन्। यसको सुधारका लागि के योजना छन्? अख्तियारमा उजुरी परेपछि विकास निर्माणका काम ठप्प हुने गरेका छन्, यस्तो किन हुन्छ? 

_x000D_ _x000D_

छक्कबहादुर लामा
_x000D_ सुशासनको प्रत्याभूति दिलाउन नेपालमा गाह्रो छ। अधिकारसँगै भ्रष्टाचार पनि स्थानीय तहमा जान थालेको छ। यसलाई कसरी अख्तियारले रोक्छ। सुशासन राजनीतिक चेपुवामा परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

रामसाह प्रसाद यादव
_x000D_ भ्रष्टाचारमा अनुसन्धान गर्दा कतिको राजनीतिक दबाब आउने गरेको छ? लामो समय किन अनुसन्धानमा अड्किन्छ अख्तियार?

_x000D_ _x000D_

महेश्वरजंग गहतराज
_x000D_ अख्तियारले प्रभावकारी रुपमा काम गर्न नसक्दा बिचौलियाले हाबी हुने गरेका छन्। भ्रष्टाचार गर्न उक्साउने गरेका छन्। असारे विकास भइरहेकै छ। बिल–भरपाई मिलाएर खाने चलन स्थानीय तहमा समेत सुरु भएको छ। अख्तियारमा परेका उजुरी समयमा किनारा नलाग्दा समस्या भएको छ। बाँकेको सिक्टा आयोजनाको छानबिन कहाँ पुगेको छ?

_x000D_ _x000D_

देवेन्द्रराज कँडेल
_x000D_ निकै हल्ला गरेर भ्रष्टाचारी भन्दै मिडियामा नाम सार्वजनिक गर्ने, अनि अन्तमा मुद्दा तामेलीमा राख्ने गरिएको छ। गलत उजुरी गर्नेलाई क्षतिपूर्ति भराउने व्यवस्था गर्न किन सकिँदैन। स्थानीय निकायमा पदाधिकारीले नै टेन्डर गर्ने मिलेमतोमा  कर्मचारी राखेर दुरुपयोग भइरहेको छ। अनुगमन गर्नेहरु नै मिलेमतो गर्ने गरेको सुनिएको छ यसको अनुगमन कसरी गर्छ अख्तियारले?

_x000D_ _x000D_

झपट रावल
_x000D_ आयोगले मुद्दाको संख्यामा गर्व गर्ने कि भ्रष्टाचार नियन्त्रणमा? अख्तियार आफैं सक्रिय भएर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

जनार्दन शर्मा
_x000D_ विगतमा भ्रष्टाचारको केन्द्र अख्तियार नै थियो। अबका दिनमा यस्तो नहुनका लागि के कार्ययोजना अवलम्बन गरिएको छ? 

_x000D_ _x000D_

रेखा शर्मा
_x000D_ अख्तियारका पूर्व पदाधिकारीलाई भ्रष्टाचार मुद्दा किन लाग्दैन? अख्तियारले योजनाबद्ध रुपमा फसाउने गरेको कुरा पनि आउने गरेका छन्। भ्रष्टाचार गरेको आरोप लाग्छ तर सफाई पाएको थाहा हुँदैन। अख्तियार आतंक निमाण गर्ने संस्था हुन मिल्छ कि मिल्दैन?

_x000D_ _x000D_

मीना पाण्डे  
_x000D_ कमिसन पनि घुस हो। यसलाई कसरी भ्रष्टाचारको दायरामा लाउने हो?

_x000D_ _x000D_

लक्ष्मी चौधरी
_x000D_ विद्युतको मिटर जोड्न, मालपोतमा जग्गा पास गर्न मैले आफैं घुस दिनु परेको छ। यस्तो अवस्था कहिलेसम्म रहन्छ?  

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्