• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महात्मा गान्धीका सहयात्री आठ महिला

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ११:३५
1140x725

काठमाडौं- महात्मा गान्धी सादगी त रहे नै, महिलासँगको सम्बन्धले उतिकै चर्चामा पनि रहे। उनीसँग नाम जोडिएका आठ महिलाका विषयमा धेरै मानिसको चासो छ। यतिमात्र होइन ती महिलासँग उनी कसरी जोडिए र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्ने विषयमा अाम मानिसलाई चासो हुनु स्वभाविकै पनि हो। सोही विषयमा बिबिसीले लेखेको एक आलेखः

_x000D_ _x000D_

करीव अर्ब २५ करोडभन्दा बढी जनंख्याको भीडमा एक व्यक्ति त्यस्तो छ, जसलाई भारतका हर नागरिकले जान्दछन्। जवाहरलाल नेहरु, सरदार पटेल र कस्तुरवा गान्धीलाई धेरै भारतीयले चिन्छन्। यी तीनै जना महात्मा गान्धीका निकट थिए। यी बाहेक अन्य केही व्यक्ति पनि उनका नजिक थिए, तर ती सबैलाई आम भारतीयले चिन्दैनन्। गान्धीसँग निकटको सम्बन्धमा रहेका तर आम भारतीय नागरिकले नजिकबाट नचिनेका आठ जना महिलाका बारेमा हामीले यो आलेखमा चर्चा गर्न लागेका छौं। यी महिलामा गान्धीको गहिरो प्रभाव पर्नका साथै उनीहरु गान्धीका अनुयायीसमेत बनेका थिए।

_x000D_ _x000D_

१. ब्रिटिस नागरिक मेडेलिन अर्थात् मिरा बेन

_x000D_ _x000D_


_x000D_ मेडेलिन एडमिरल ब्रिटिस नागरिक सर एडमन्ड स्लेडकी छोरी हुन्। जेहेन्दार बेलायती अधिकारीकी छोरी मेडेलिनको परिवारमा पारिवारिक अनुशासन कडा थियो। मेडेलिन जर्मन पियानो वादक एवं संगितकार विथोविनकी प्रेमिका थिइन्। यही कारण उनी फ्रान्सेली बुद्धीजीवी रोमन रौलेंडको सम्र्पकमा पुगिन्।

_x000D_ _x000D_

रोमन उनै थिए, जसले महात्मा गान्धीको जीवनीसमेत लेखेका छन्। रोमनले लेखेको गान्धीको जीवनीले निकै प्रभावित तुल्यायो। गान्धीको जीवनीले उनलाई यतिसम्म प्रभाव प¥र्यो कि उनले गान्धीकोबाहेक अन्य मानिसको बाटो आफ्नो लागि उपयुक्त नभएको निष्कर्ष निकालिन्। सुरुमा गान्धीलाई चिठी लेखेर आफू प्रभावित भएको बताइन्। उनले गान्धी आश्रममा आउन अनुमति समेत मागिन्।

_x000D_ _x000D_

गान्धी आश्रमममा आउनका लागि उनले मदिरा त्याग्नेदेखि शाकाहारी बन्नसम्म आफू तयार रहेको बताइन्। अक्टोबर १९२५ मा उनी पहिलो पटक मुम्बई हुँदै अहमदावाद पुगिन्।
_x000D_ गान्धीलाई भेट्न र छुनका लागि धेरै रोमान्चित हँुदै उनी गान्धी आश्रम पुगेकी थिइन्।

_x000D_ _x000D_

गान्धीसँगको पहिलो भेट बारेमा मेडेलिन भन्छिन् ‘जब म त्यहाँ पुगे, एक दुब्लो मानिस सेतो गद्दीबाट उठेर मतर्फ आउँदै थियो, मलाई थाहा थियो त्यो व्यक्ति अरु कोही नभई बापू हुन्् भनेर’ उनले थपिन् ‘म हर्ष र श्रद्धाले भरिइसकेकी थिएँ। त्यसबेला मैले एउटा दिव्य रोशनी मात्र देखें। म बापूको पैतालमा निहुरिए, उनले उठाउँदै भने –तिमि मेरी छोरी हौ।’ 

_x000D_ _x000D_

यसरी महात्मा गान्धी र मेडेलिनबीचमा एउटा अलग नाता कायम भयो। सो व्यक्ति पछि गएर मिरा बेनका नामले प्रख्यात भयो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२. निल क्रैम कुक (१९७२–१९४५)

_x000D_ _x000D_


_x000D_ गान्धीसँग जोडिएकी अर्की विदेशी महिला निला क्रैम कुक हुन्। उनलाई आश्रममा निला नागिन भनेर सबैले सम्बोधन गर्ने गर्दथे। आफूलाई भगवान् कृष्णकी गोपिनी मान्ने उनी माउन्ट आबुमा एक जना धार्मिक गुरुका साथ रहन्थिन्।

_x000D_ _x000D_

अमेरिकामा जन्मेकी निला मैसुर एक जना राजकुमारसँग प्रेममा परेकी थिइन्। सन् १९३२ मा उनले गान्धीलाई चिठी लेखेकी थिइन्। उक्त चिठीमा उनले जातीय छुवाछुतका बारेमा गान्धीको धारणा माग गरेकी थिइन्। उनीहरुबीच आदानप्रदान भएको यो पहिलो पत्र थियो। 

_x000D_ _x000D_

त्यसको ठीक एक वर्षपछि १९३३ मा निलाको भेट यरवडा जेलमा गान्धीसँग भयो। त्यसपछि उनलाई गान्धीले साबरमती आश्रम पठाए।

Xtrem

Xtrem
_x000D_ _x000D_

उदार समाजमा रहँदै आएकी निलाका लागि आश्रम एकान्त र सुनसान क्षेत्र लाग्दथ्यो। उनी त्यसमा अभ्यस्त हुन संर्घष गरिरहेकी थिइन्। यहीबीच उनी एक दिन आश्रमबाट भागिन्। त्यसपछि उनी एक पटक वृन्दावनमा भेटिएकी थिइन्। त्यसको केही समयपछि उनी मुलसमान भईन् र कुरानको अनुवाद गरिन्।

_x000D_ _x000D_

३. सरलादेवी चौधरानी

_x000D_ _x000D_


_x000D_ गान्धीसँग जोडिएकी अर्की महिला हुन, प्रख्यात साहित्यकार रविन्द्रनाथ टैकरकी भतिजी सरलादेवी चौधरानी। उच्च शिक्षा हासिल गरेकी उनी संगीत र लेखनमा रुचि राख्थिन्। एक पटक लाहौर पुगेका गान्धी सरलाको घरमा बसेका थिए। यो समय त्यतिबेलाको थियो, जतिबेला सरलाका पति रामभुजदत्ता चौधरी स्वतन्त्र सेनानीको आन्दोलनमा लागेको आरोपमा जेलमा थिए।

_x000D_ _x000D_

सरला आफ्नी आध्यात्मिक पत्नी भएको भनेर गान्धीले बताउने गर्थे। उनीहरुबीचको सम्बन्ध यसबाट बुझ्न सकिन्छ, कुन रुपमा सरला गान्धीसँग मोहित थिइन् भन्ने कुरा। यही कारण सरला र उनका पतिबीचको पारिवारिक सम्बन्ध समेत सफल नभएको कुरा गान्धीले ने बताएका थिए। 

_x000D_ _x000D_

गान्धी र सरलाले खादीको प्रचारका लागि भारत भ्रमण गरे। यी दुईबीचको सम्बन्ध एकजना दुईजना हुँदै गान्धी निकटका सबैले जानकारी पाएका थिए। सरला गान्धीलाई निर्देशन दिने वा हक जमाउने अवस्थामा पुगेकी थिइन्। उनको यो स्वभावपछि गान्धी उनीबाट टाढा रहन थाले। गान्धीको यो शैलीबाट निरास हुँदै उनले आफूलाई एकान्त बास बस्ने निर्णय गरिन्। हिमालयको एक गुफामा एकान्तबासमै उनको मृत्यु भयो।

_x000D_ _x000D_

_x000D_ _x000D_

४. सरोजानी नायडु
_x000D_ नायडु भारतीय राष्ट्रिय कांग्रेसकी पहिलो महिला अध्यक्ष हुन्। गान्धीको गिरफ्तारीपछि सत्याग्रह अगुवाई गर्ने जिम्मा सरोजानीको जिम्मेवारीमा आएको थियो। गान्धीसँग उनको पहिलो भेट लन्डनमा भएको थियो।

_x000D_ _x000D_

उनीहरुबीचको पहिलो भेटका सम्बन्धमा सरोजिनीको भनाई यस्तो छ– ‘एक होचो व्यक्ति जसको टाउकोमा रौं थिएन। जमीनमा कम्बल ओड्ने यो व्यक्ति जैतुनका तेलमा झानिएको गोलभेडा खाइरहेको थियो। दुनियामा प्रख्यात यी नेता मेरो सामु देख्दा म खुशीले हासिँरहेकी थिएँ। त्यही बेला उनले आँखा उठाए र मलाई सोधे ‘तपाई पक्कै मिसेस नायडू हुनुपर्दछ,’। यति श्रद्धाहीन अरु को हुन सक्छ, आउनुस मेरो साथ बाँडेर खाऔं।’ जवाफमा उनले आदरसाथ भनिन् ‘यो के तरिका हो? यसरी गान्धी र सरोजिनी र गान्धीको सम्बन्ध सुरु भएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

५. राजकुमारी अमृत कौर
_x000D_ शाही परिवारमा जन्मेर हुर्के पनि अमृत कौर आश्रम बस्न गान्धीसँग पुगेकी थिइन्। पंजाबको कपुरथलाका राजा सर हरनाम सिंहकी छोरी उनी आश्रममा गान्धीकी अनुयायी भएकी थिइन्। राजकुमारी कौरको शिक्षादीक्षा बेलायत अध्ययन गरेकी उनलाई गान्धीको सत्याग्रहमा खटिएका प्रमुख पात्रमध्ये एक थिइन्। 

_x000D_ _x000D_

१९३४ मा पहिलो पटक कौर र गान्धीबीच भेट भएको थियो। गान्धी र कौरपनि पत्र लेखेर नै एक आपसमा सम्मोहित भएका थिए। यसबीचमा सयकडौं चिठी लेखेका थिए। १९४२ मा भारत छोडो आन्दोलनमा कौर जेल परिन्। पछि स्वतन्त्र भारतकी स्वास्थ्यमन्त्री समेत बनेकी थिइन् उनी। राजकुमारी कौरलाई खतको लेखन शुरुवात ‘मेरी प्यारी और बागी’बाट गर्थे। अन्त्यमा म तानाशाह लेखेर अन्त्य गर्थे।

_x000D_ _x000D_

_x000D_ _x000D_

६. डा सुशीला नप्यर
_x000D_ प्यारेलाकी बहिनी सुशीला हुन्। महादेव देसाईंपछि सचिव बनेका प्यारेला पञ्जावी परिवारका पहिला व्यक्ति थिए। आमाको विरोधका बीच दाजुबहिनी गान्धीको पक्षमा उभिएका थिए। तर केही समयपछि उनीहरुकी आमा आफ्नो विगतलाई छाडेर गान्धीकी पक्का सर्मथक थिइन्। चिकित्साशास्त्रको पढाई पूरा गरेपछि सुशीला गान्धीकी नीजि चिकित्सक नियुक्त भएकी थिइन्। अधिकांश समय गान्धी आफ्नो हात सुशीलाको काँधमा राखेर हिड्ने गर्दथे। भारत छोडो आन्दोलनको समयमा उनी कस्तुरबाबा गान्धीको साथमा मुम्बईमा पक्राउ समेत परेकी थिइन्। गान्धीको अन्तिम समयमा सुशीला नै साथ रहेकी थिइन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

७. आभा गान्धी
_x000D_ आभा गान्धी जन्मले बंगली थिइन्। आभाको विवाह परपोते कनु गान्धीसँग भएको थियो। गान्धीको प्रार्थना सभामा उनी गाना गाउने काम गर्थिन र पति कनु फोटोग्राफर थिए। १९४० मा कनुले महात्मा गान्धीको धेरै तस्बिर खिचेका थिए। हिन्दू–मुसलमानको दंगा भएको समयमा नोआखालीमा आभा महात्मा गान्धीसँग बसेकी थिइन्। गान्धी शान्ति फैलाउने प्रयासमा थिए। नाथुराम गोड्सेले गोली प्रहार गर्दा आभा गान्धीसँगै थिइन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

८. मनु गान्धी
_x000D_ गान्धीपथमा सहयात्री बनेकामध्ये मनु सबैभन्दा कम उमेरकी मानिन्छिन्। उनी सानै उमेरमा गान्धीको समीपमा आएकी थिइन्। मनु महात्मा गान्धीकी नातेदार समेत थिइन्। गान्धी मनुलाई आफ्नो पोती (नातिनी ) मान्थ्ये। नोआखालीका समयमा आभाबाहेक मनु नै ती पात्र थिइन्, जसले बापूको बुढो शरीर काँध थामेर हिडेकी थिइन्। जुन बाटोमा गान्धीका विरोधीले मलमुत्र हालेका थिए त्यसमा झाडु लगाएर सफा गर्नेमा मनु र आभी थिए। कस्तुरवाको अन्तिम दिनमा सेवा गर्नेमा पनि मनुको नाम आउँछ। मनुको डायरीमा गान्धीको अन्तिम समय कसरी बित्यो भन्ने विवरण उल्लेख भएकाले पनि उनी कति नजिक थिइन् भन्ने बुझ्न सकिन्थ्यो। 

_x000D_ _x000D_


_x000D_  
_x000D_ बिबिसी हिन्दीबाट साभार 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्