• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको अमेरिका प्रस्थान नेपालका लागि फलदायी भयो त?

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  २०:२९
1140x725

दुई तिहाई शक्तिको बुर्जामा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रसंघीय महासभा यात्रा अहिले चर्चामा छ। स्वभाविक रुपले कूटनीतिक क्षेत्रमा उनको ‘परफर्मेन्स’को लेखाजोखा हुने नै भयो। यसबाहेक प्रधानमन्त्री ओलीको कूटनीतिक मनोदशा र अन्तर्यका विषयमा पनि वृहत परिवृत्तमा छलफल भइरहेका छन्। 

_x000D_ _x000D_

के ओलीको अमेरिका प्रस्थान नेपालका लागि फलदायी भयो त? विश्लेषण यही प्रश्नको सेरोफेरामा गरौं।   

_x000D_ _x000D_

खासमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औँ महासभालाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ। प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्दै हाल अमेरिका र चीनबीच चलेको ‘व्यापार युद्ध’मा चीनको समर्थनमा आफ्नो मत जाहेर गरेका थिए। यो पक्षता जरुरी थियो कि थिएन भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रश्न उठ्छ, त्यस्तो के भने प्रम ओलीले महासभामा?

_x000D_ _x000D_

‘विश्वमा फेरि शीतयुद्धकालीन वातावरण देखा परेको छ। व्यापारमा तनाव उत्पन्न भएको छ र बहुपक्षीयताका विषयमा प्रश्न उठाइएको छ,’ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बहुपक्षीयताको रक्षा गर्नु र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु सबै सदस्य राष्ट्रको कर्तव्य हो।’

_x000D_ _x000D_
_x000D_

ईश्वरले मानिसलाई सुन्न दुईवटा कान, हेर्न दुईवटा आँखा दिएका छन् तर बोल्न एउटा मात्रै मुख दिएका छन्। यसैले एउटा असल कूटनीतिज्ञले धेरै सुन्ने र थोरै बोल्ने गर्नुपर्छ।

_x000D_
_x000D_ _x000D_

प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति अमेरिका र चीनको व्यापार युद्धलक्षित हो र यो अभिव्यक्तिले चीनको समर्थन गरेको ठहर र विश्लेषण विज्ञहरुको छ। सँगसँगै, कूटनीति र पराराष्ट्र मामलाका जानकारहरुले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति नेपालको पराराष्ट्र नीतिको मर्मविपरीत रहेको समेत बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपालले संविधानमा नै असंलग्नताको नीतिलाई आफ्नो परराष्ट्र नीतिको रुपमा व्याख्या गरेको छ। यस्तो पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सम्मेलनमा कुनै एक देशको समर्थन र अर्को देशको विरोधमा अभिव्यक्ति दिनु गम्भीर कूटनीतिक गल्ती भएकोे भूराजनीतिक मामिलाका जानकार केशव भट्टराई बताउँछन्। 

_x000D_ _x000D_

‘प्रत्येक राष्ट्रको आफ्नै राष्ट्रिय स्वार्थ हुन्छ, हामीले पनि बिर्सन नहुने कुरा के हो भने, त्यही स्वार्थअनुरुप अमेरिका र चीन सञ्चालित भएका छन्’, भट्टराई प्रधानमन्त्रीकोे सम्बोधनलाई इंगित गर्दै भन्छन्, ‘नेपाललाई प्रत्यक्ष प्रभाव नपार्ने विषयमा प्रधानमन्त्रीले कुनै देशको समर्थनमा अन्र्तराष्ट्रिय सम्मेलनमा अभिव्यक्ति दिनु गल्ती भयो।’

_x000D_ _x000D_

देशहरुबीचको सम्बन्ध राष्ट्रिय स्वार्थबाट निर्देशित भएको हुन्छ। यस्तै साना देशहरुको स्वार्थ भौगोलिक सीमाभित्र सीमित हुन्छ भने ठूला देशहरुको स्वार्थ धेरै नै फराकिलो हुन्छ। त्यसैले ठूला देशको साना देशसँग स्वार्थ मात्रै हुन्छ, मुटु हुँदैन। त्यसैले जानकारहरु भन्छन्– वैदेशिक सम्बन्धमा भावुकताको भूमिका हुँदैन।

_x000D_ _x000D_

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट पनि प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको मत राख्छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

‘नेपालको हालसम्मको परराष्ट्र नीति असंग्लनाकै नीतिमा आधारित छ। यदि यो परिर्वतन भएको हो भने संसदमा जानकारी गराउनुपर्ने हो’ भट्ट भन्छन्, ‘नेपालले अब आउने दिनमा कस्तो परराष्ट्र नीति अख्तियार गर्ने भन्ने विषयमा छलफल नै नभई प्रधानमन्त्रीले देशको परराष्ट्र नीतिविपरीतको अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्मेलनमा दिनु राम्रो भएन।’ 

_x000D_ _x000D_

नीतिको राजा राजनीतिलाई सही तरिकाले सञ्चालन गर्न अब्बल कूटनीतिको आवश्यकता हुन्छ। एउटा अब्बल कूटनीतिज्ञ राजनीतिज्ञ नहुन पनि सक्छ तर एउटा राजनीतिज्ञलाई कूटनीति कसरी सञ्चालन हुन्छ भन्ने कुराको ज्ञान हुन आवश्यक हुन्छ।

_x000D_ _x000D_

फ्रान्सका अठारौँ शताब्दीका परराष्ट्रमन्त्री मोरिस दे तेलेराँको एउटा कथन छ– ईश्वरले मानिसलाई सुन्न दुईवटा कान, हेर्न दुईवटा आँखा दिएका छन् तर बोल्न एउटा मात्रै मुख दिएका छन्। यसैले एउटा असल कूटनीतिज्ञले धेरै सुन्ने र थोरै बोल्ने गर्नुपर्छ। सरकारले अन्तर्राष्ट्रिय मामिलामा हठात वचन दिने तर वचनमा अड्न नसक्ने कमजोरीका कारण नेपालको विदेशनीति अविश्वसनीय र सरकारको प्रतिबद्धता अपत्यारिलो भइरहेको छ। पूरै परिदृश्य प्रष्ट नभई समर्थन वा विरोधबारे मुख खोल्नु कूटनीतिक अपरिपक्वता हुन्छ।

_x000D_ _x000D_

महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुभेच्छुक राष्ट्रहरुलाई मात्रै आर्थिक सहायता गर्ने बताएका छन्। अमेरिकाको विरोध गर्ने राष्ट्र अमेरिकाको साथी नहुने सिधै नभने पनि ट्रम्पको भनाइको आसय के हो भन्ने कुरा बुझ्न गाह्रो छैन। यसअघि इराक युद्धताका अमेरिकी राष्ट्रपति रहेका जर्ज डब्लु बुसले पनि यस्तै खालको अभिव्यक्ति अन्तर्राष्ट्रिय समुदायलाई दिएका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

उक्त समयमा इराक युद्धको विरोध गर्ने राष्ट्रलाई बुसले भनेका थिए, ‘कि तिमीहरु अमेरिकासँग, कि अरु देशसँग।’ बुसकै झल्को दिने खालका अभिव्यक्ति दिएका ट्रम्पले महासभामा सम्बोधन गरेको दुई दिनपछि नेपालका प्रधानमन्त्री ओलीले व्यापार युद्धमा चीनको समर्थन गर्दै अमेरिकाको विरोध गरेका हुन्।

_x000D_ _x000D_

अमेरिकी कूटनीतिज्ञ तथा रणनीतिकार हेनरी किसिन्जरले आफ्नो पुस्तक ‘द वर्ड अडर’ मा सानो देश भइकन पनि १९७० को दशकमा नेपालले अबलम्वन गरेको कूटनीतिको मुक्तकण्ठले (पृ.१८१) प्रशंसा गरेका छन्।

_x000D_ _x000D_

विश्व राजनीतिमा गतिलो छाप पारेको नेपालको कूटनीति हाल आएर क्षेत्रीय हिसाबमा खुम्चिन पुगेको छ। चीन र भारतको क्षेत्रीय शक्तिको रुपमा उदय भएसँगै नेपाल पछिल्लो समय क्षेत्रीय शक्तिसँगकै सम्बन्धमा रमाउन थालेको हो। 

_x000D_ _x000D_

उत्तर र दक्षिणी छिमेकी देश चीन र भारतको आर्थिक र सामरिक दृष्टिले शक्तिराष्ट्रको रुपमा भएको उदयसँगै त्यसको बाछिटा नेपालमा आउनु स्वभाविक हो। तर विश्व राजनीतिबाट नेपाल क्षेत्रीय राजनीतिमा खुम्चिनु दीर्घकालीन रुपमा नेपाललाई फाइदा नहुनसक्ने कुरामा नेपाल सचेत हुन सकेको छैन।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय मञ्चमा चालेको कदमले दीर्घकालसम्म पनि कसरी असर पार्छ भन्ने कुरा बुझ्न हामी टाढा जानै पर्दैन। हाम्रा राणा शासकले एउटा देशलाई खुसी पार्न चालेको कदमले कालान्तरमा आफैंलाई कसरी प्रत्युत्पादक भयो भन्ने बुझे मात्र पुग्छ। सन् १८५७ को भारतको हैदरावादमा चलेको ‘सिपाही आन्दोलन’ दबाउन नेपालका राणा शासकले भारतमा शासन गरिरहेका ब्रिटिस शासकलाई सहयोग गरेका थिए। 

_x000D_ _x000D_
_x000D_

त्यसैले नेपाल जस्ता साना देशलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो गर्विलो उपस्थिति देखाउने माध्यम नै देशको कूटनीतिक क्षमताले हो।

_x000D_
_x000D_ _x000D_

छिमेकमा रहेका साम्राज्यवादी ब्रिटिस शासकलाई खुसी पार्न सकेको खण्डमा नेपालमा आफ्नो गाथा र सत्ता सुरक्षित हुने राणाहरुको सोच थियो। यो कुरा इतिहासमा छिपेको छैन। भारत स्वतन्त्र भएपछि नेपालमा राणा शासनको विरोधमा २००७ सालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा भारतले त्यही सिपाही विद्रोह दबाउन ब्रिटिसलाई गरेको सहयोगको रिस पोख्न नेपालको प्रजातान्त्रिक आन्दोलनकारीलाई सहयोग गर्न पुगेको भारतका नेपाल विज्ञ सुकदेव मुनी बताउँछन्। मुनीले भनेका छन्, ‘नेपालमा राणाहरुको कूटनीति टिकेन।’

_x000D_ _x000D_

_x000D_ _x000D_

फाइल तस्बिर

_x000D_ _x000D_
_x000D_

त्यसैले नेपाल जस्ता साना देशलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो गर्विलो उपस्थिति देखाउने माध्यम नै देशको कूटनीतिक क्षमताले हो। मुटु नभएका ठूला देशको स्वार्थलाई जोगाउन आगोकोे लप्कामा हात हाल्दा असर नेपाल जस्ता साना देशलाई नै पर्ने कुरामा नेपाल बेलैमा सचेत हुनुपर्छ। नतिजाभन्दा पनि निर्णयले असर पार्ने कूटनीतिमा राष्ट्र हितलाई यस्ता फितला कदम वाञ्छनीय हुँदैन।

_x000D_ _x000D_

प्रधानमन्त्री केपी ओलीको महासभा यात्राअघि कसैले पनि यस्तो कुरा सुझाइदिएनन्, किन होला?

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्