भक्तपुर– भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ।
_x000D_
_x000D_
आफ्नै ५ तले घरको झ्यालको सिसा सफा गर्ने क्रममा उनको खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।