• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बङ्गलादेशका प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त

64x64
नेपाल लाइभ मंगलबार, पुस ९, २०८१  २०:१७
1140x725

एजेन्सी– एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन्।

त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ।

विद्यार्थीहरूले अगस्ट क्रान्तिमा भाग लिएका थिए। उक्त क्रान्तिले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो। हसिनाको कार्यकाल मिडिया स्वतन्त्रताका लागि सबैभन्दा खराब अवधिको रूपमा चिनिन्थ्यो। 

भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाह डिसेम्बर १७ मा १५ देखि २० जना विद्यार्थीको नेतृत्व गर्दै सिटी ग्रुपको कार्यालयमा पग्नुभएको थियो। सिटी ग्रुपले सोमोय टेलिभिजनमा लगानी गर्छ।

“सोमोय टेलिभिजनले प्रचार प्रसार गरिरहेको थियो, मेरो टिप्पणीलाई घुमाउरो तुल्याइरहेको थियो र एक पतित राजनीतिक पार्टीको विचारलाई समायोजन गरिरहेको थियो”, हसनतले भने, “हामी प्रेस स्वतन्त्रताका कट्टर समर्थक हौँ तर प्रेस निष्पक्ष रहनुपर्छ।” 

उनले माग राख्नमा कुनै समस्या नदेखेको बताउँदै तर विद्यार्थीहरूले बर्खास्त गर्न चाहेकाहरूको सूची बुझाएको भन्ने खबरलाई अस्वीकार गरे।

    टेलिभिजन स्टेसनलाई वित्तपोषण गर्ने व्यापारिक समूहका प्रबन्ध निर्देशकले टिप्पणीका लागि बारम्बार अनुरोधमा कुनै जवाफ दिएनन्। 

यो घटनाले क्रान्तिपछि पत्रकारहरू माझ त्रास बढाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

टेलिभिजन स्टेशनका वरिष्ठ सम्पादक ओमर फारुकले पाँच जनामध्ये आफू पनि बिना कारण बर्खास्तीको पत्र पाउनेमा परेको बताए। “टेलिभिजन प्रशासनले स्टेशनको बृहत्तर हितका लागि हामीमध्ये केहीलाई पद छोड्न अनुरोध गर्यो”, फारुकले भने, “हामीले निर्णयको व्याख्या माग्यौँ तर प्रशासनले कुनै व्याख्या दिन अस्वीकार गर्यो।”

अन्तरिम नेता मुहम्मद युनुसले मिडिया स्वतन्त्रता चाहेको बारम्बार जोड दिएका छन्। युनुसका प्रेस सचिव शफिकुल आलमले यदि कसैले ‘कुनै कारबाही गर्छ भने जिम्मेवारी उनीहरूको हो’ भन्दै सरकारलाई टाढा राख्न खोजेका थिए। 

प्रेस वाचडगहरूका अनुसार धेरै पत्रकारले विगतका कामका लागि स्पष्ट प्रतिशोधमा प्रहरी अनुसन्धानको सामना गरिरहेका छन्। ती पत्रकारलाई आलोचकहरूले हसिना सत्तामा हुँदा उहाँको समर्थन गरेको मान्छन्।

कम्तीमा चारजना पत्रकार जेलमा परेका छन् र देशभरि थुप्रै कानूनी मुद्दाहरूको सामना गरिरहेका छन्। 

हसिना र उनको सरकारले अखबार र टिभी च्यानलहरू बन्द गर्ने र पत्रकारहरूलाई कैद गर्ने लगायतका मुट्ठीभर स्वतन्त्र मिडिया आउटलेटहरूमा अनावश्यक दबाब दिएको आरोप लगाइएको थियो। 

हसिनाको सरकार ढलेपछि सोमोय टिभी लगायत केही टिभी च्यानलहरू उहाँको आवामी लिगप्रतिको कथित निष्ठाका कारण आक्रमणको शिकार भए।

नोभेम्बरमा प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो बङ्गला भाषाको समाचारपत्र प्रथम आलोको कार्यालय घेराउ गरेका थिए र द डेली स्टारसहित यसलाई बन्द गर्ने धम्की दिएका थिए।

बङ्गलादेशमा प्रेस स्वतन्त्रता लामो समयदेखि खतरामा छ। रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार बङ्गलादेश प्रेस स्वतन्त्रतामा १८० देशमध्ये १६५ औँ स्थानमा छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिने तयारीमा रहेको अवस्थामा नयाँ शान्ति वार्ता हुने वा नहुने अन्योल कायम छ । पाकिस्ता... मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा एप्पलले २०२६ सेप्टेम्बर १ देखि टिम कुकलाई कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बनाउने घोषणा गरेपछि उनले राजीनामा दिएका हुन्। मंगलबार, वैशाख ८, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो, जहाँ धेरै ठूला भवनहरू हल्लिएका विवरण आएका छन् । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्