काठमाडौं– अवरुद्ध राहदानी सेवा पुनः सुरु भएको छ।
राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको जानकारी गराएको छ।
राहदानी छपाइ गरेर आ–आफ्नो जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा पठाउने काम पनि भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।