काठमाडौं– सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेकोमा सूची अन्तिम रूप भने आज मात्रै टुंगो लागेको हो।
हेर्नुहोस् सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।