काठमाडौं- नेपाल प्रहरीले एकै पटक मातहतका ५८७ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको १७ गतेको निर्णयअनुसार सरुवा तथा काजमा खटाइएको उल्लेख गरेको छ।
सरुवा सूचना सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले सरुवा भएका ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने उल्लेख गरेको छ।
हेरौं कसको सरुवा कहाँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।