• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

मलिकाको ‘सतीदेवी’ अनुभव- देख्ने र भोग्ने कुरा कति फरक हुँदा रैछन्

64x64
नेपाल लाइभ मंगलबार, भदौ ४, २०८१  १५:०७
1140x725

काठमाडौँ- अभिनेत्री मलिका महतको फोनमा एक दिन रंग पत्रकारिता हुँदै सिनेमा लेखन, निर्माण तथा निर्देशनमा होमिएका निर्देशक लक्ष्मण सुवेदीको मोबाइल सन्देश आइपुगियो।

मोबाइल सन्देशमा सुवेदीको लेखन,निर्माण र निर्देशनमा बन्न लागेको 'सतीदेवी' सिनेमाको कथावस्तुको बेहोरा थियो।

उनले सुबेदीलाई फोन गरिन् र भनिन्- स्क्रिप्ट पठाइदिनुस् अनि अरु कुरा पछि गरौंला।

लक्ष्मणले सिनेमाको स्क्रिप्ट तुरुन्तै मलिकालाई पठाइदिए।

मलिकाले स्क्रिप्ट पढिन्।

'सिनेमा आउँदैछ भनेर मात्र मैले भनेको होइन है' भनेर स्पष्टीकरण दिँदै मलिकाले स्क्रिप्ट पढिसकेपछिको प्रभाव सम्झिँदै भनिन्- मैले आजसम्म पढेका स्क्रिप्टहरुमा आफू एकदमै जोडिन सकेको र मनपरेको स्क्रिप्ट हो। एउटा राम्रो किताब पढ्दा जस्तो अनुभव हुन्छ मैले त्यही अनुभव गरें।'

स्क्रिप्टमा उनले केही थप्नुपर्ने वा यो चाँहि बढी भयो भनेर हटाउनुपर्छ जस्तो कुराहरु भेटिनन्।

उनलाई स्क्रिप्ट एकदमै 'पर्फेक्ट' लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

'पढिरहँदा नै कथा मेरो मानसपटलमा दृश्य बनेर नाच्न थालेको थियो। स्क्रिप्ट पढ्ने बित्तिकै मलाई एउटै कुरा लाग्यो- मैले यो सिनेमा गर्नैपर्छ।'

मलिकाले सिनेमा आफू जोडिनु पछाडिको गुरुत्वाकर्षणको खुलासा गरिन्।

सिनेमामा सतीदेवी अधिकारी नामक किशोरी पात्रको भूमिका मलिका महतले निर्वाह गरेकी छन्।

उनले सतीदेवी पात्रको भोगाइझैं नभोगे पनि उनले त्यहाँ आफूलाई देखिन्।

Xtrem

Xtrem

'स्क्रिप्ट पढिरहँदा मैले आफूलाई सतिदेवीका रुपमा आभास गरिरहेकी थिएँ। त्यही आभासले नै म कथासँग जोडिएँ।'

***

पर्दाको पात्रमा छिर्ने मलिकाको आफ्नै तरिका छ।

पात्रमा छिर्न मलिका पछिल्लो समय पात्रहरु सुहाउँदा गीतहरु सुन्छिन्। सतीदेवी पात्रका लागि पटकपटक स्क्रिप्ट पढिन्, सतिदेवीका सुखदुःखका भोगाइलाई 'हाइलाइट' गरिन् र सोको अन्तर्यमा पुर्‍याउने तत्व बोकेका गीतहरु खोजेर सुन्न थालिन्।

'केही गीतहरु खोजे र ती गीतहरु सुन्दै, स्क्रिप्ट पढ्ने काम गरें। म एकदमै लेख्छु के अनि डायलग लेख्दै त्यसको, 'थट प्रोसेस'हरु बनाउँदै तयारी गरें। सतीदेवीको छुट्टै जीवनी पनि लेखें मैले। त्यो गर्दाखेरि उसको जन्मदेखि मर्दासम्मको अन्तिम लक्ष्यसम्मको एउटा तयारी गरेर लेखेको थिएँ।'

यति गर्दा मलिकाले सतिदेवीको एउटा पूरा तस्बिरजस्तो बनाउन सकिन्, उनी के हुन्, कस्ती हुन् भनेर।

यी सबै कुराहरु समेटेर नोटबुक बनाइन् र सुटिङमा समेत साथै लगिन्।

सुटिङ सकेर सुत्नुअघि प्रत्येक रात उनी नोटबुक पढ्थिन् र भोलिपल्टको लागि आफूलाई तयार पार्थिन्।

पात्रमा छिर्न गीतहरु सुन्ने आइडिया मलिकालाई अभिनेता सौगात मल्लले दिएका हुन्। नेपाली रजतपटमा सौगात कस्ता अभिनेता हुन् भनिरहनै पर्दैन। त्यस्ता अभिनेताबाट अभिनेत्री मलिकाले पाएको यो गुरुमन्त्रले पात्रमा छिर्न गज्जबै सहयोग गर्‍यो।

मलिकाले सौगातसँग 'अगस्त्य' सिनेमामा काम गरेकी छन्। उनले गीतबाट पात्रमा छिर्ने आइडिया सो सिनेमाको सुटिङका दौरान पाएकी हुन्।

जब उनले सौगातबाट यो तरिकाको बारेमा सुनिन्, उनलाई सो तरिका मनपर्‍यो।

'मलाई यो तरिका मनपर्‍यो। जब तपाईं कुनै रमाइलो-रोमान्टिक गीत सुन्नुहुन्छ। तपाईंको शरिरमा बेग्लै उर्जा सञ्चार हुन्छ, अनि दुःख बिछोडका गीत सुन्यो भने लोसेलोसे प्रकारको अनुभव गरिन्छ नि त। त्यसैले पात्रका लागि एउटा गीत खोज्न पायो भने राम्रो हुन्छ भन्ने मलाई लाग्‍यो।'

सतीदेवीका लागि मलिकाले केही गीतहरुको सूची तयार पारिन् र तिनमा पनि उनले सबैभन्दा धेरै अरुणा लामाको 'पोहोर साल' सुनिन्।

यो गीत पनि उनलाई सौगात मल्लले नै सुनाएका थिए।

'सतीदेवी'मा काम गर्ने भएपछि उनले यो गीत सम्झिइन्- ओहो! यो त मेरो सतीदेवीलाई काम लाग्ने गीत हो।

***

काठमाडौंमा नै हुर्काइबढाइ भएकाले र घरको काम पनि आफ्ना दाजु तथा भाइसँग मिलेर बाढेर गर्नुपर्ने भएकाले मलिकाले असमानताको अन्याय घरभित्र त भोगिनन्। तर नेपाली किशोरी तथा महिलाहरुमाथिको दलनका बारेमा पढेकी तथा सुनेकी भने थिइन्। जब सुटिङमा गइन् र अभिनय गर्न थालिन्। उनलाई ती भोगाइहरुको गहिराइ र पीडाको अझ धेरै बोध भयो।

'सुटिङ गर्दा बुझें, ओहो! यो त कसैको साँच्चिकैको जीवनमा घटेको घटना हो भनेर। त्यतिखेरचाँहि मलाई म कत्ति भाग्यमानी रहेछु भन्ने भयो। मैले त कल्पनासमेत गरेको थिइन, यस्तो भोग्नुपर्ने रहेछ। म त अहिले सिनका लागि गरिरहेको छु तर कसैले त साँच्चिकै जीवनमा भोगिरहेका छन्। मैले देख्ने कुरा र सतीदेवीले भोग्ने कुरा कति फरक रहेछन् भनेर मलाई पटकपटक भइराख्यो।'

यी कुराहरुले मलिका आफ्नो जीवनप्रति कृतज्ञ छिन्।

'सुटिङ सकेपछि मलाई पटकपटक म त धेरै सुखमा बाँचिरहेकी छु, साह्रै भाग्यमानी रहेछु भन्ने मनमा भइराख्यो।'

***

छोरीमान्छे भएकै कारण ममाथि यस्तो नराम्रो भयो भन्ने अनुभव आफूलाई नभएको मलिकाको अनुभव छ। यसमा पनि उनले आफूलाई भाग्यमानी ठान्छिन्।

'घर ढिला आउन नहुनेजस्ता सानोतिनो कुरो त छन्। तर म त्यो कुरा किन भन्ने बुझ्छु। त्यो कुरा सुरक्षाको लागि भनेर।'

***

यो सिनेमापछि आफ्नो अभिनयका बारेमा के भनिनेछ वा आफूलाई कहाँ पाउनेछिन् भन्ने बारेमा ठोस उत्तर मलिकासँग छैन्।

भन्छिन्- मैले दिन सक्ने उत्कृष्ट काम दिएको छु। सतीदेवीमा मैले धेरै नै मिहिनेत गरेको छु। मैले पछिल्ला प्रोजेक्टहरुबाट सिकेका र बटुलेका अनुभवहरु यसमा लगाएको छु। त्यो कुरा देखियोस् भन्ने आशा छ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्