काठमाडौं– जापानमा शक्तिशाली भूकम्प गएको छ।
बिहीबार दक्षिणी जापानमा ७ दशमलव १ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले जानकारी दिएको छ।
जापानी ब्रोडकास्टर एनएचके वर्ल्ड का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।