काठमाडौं-गोरखाको धार्चे गाउँपालिका -५ सिङग्लामा गएराति आएको पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिएको हो । ३ जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारका लागि गोरखा लाप्राक र माछाखोलाबाट प्रहरी टोली खटिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।