• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुनजन्य स्वास्थ्य समस्यामा कस्तो छ सरकारको तयारी ?

लक्ष्मी चौलागाईं बिहीबार, साउन ३, २०८१  ०८:०१
1140x725

काठमाडौं- मनसुनको सुरुवातसँगै स्वास्थ्य क्षेत्रमा समस्या देखापर्ने गर्छ। यतिबेला काठमाडौंलगायत विभिन्न स्थानहरुमा बाढी पहिरोको विपद् बढ्दै गएको छ। 

विशेषगरी यस मौसममा झाडापखाला, हैजा,टाइफाइड, भाइरल हेपाटाइटिस् ,डेंगु तथा छालाका समस्याका समस्या बढी देखिने गर्छन्।  तर, पर्याप्त पूर्वतयारी नहुँदा विगतदेखि नै महामारीको समयमा सरकारले सही व्यवस्थापन गर्न सकेको छैन।  स्वास्थ्य विपद्का समय सरकार सधै चुक्ने गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताउँछन्। 

महामारीको तयारीस्वरुप विश्वका विकसित मुलुकहरुले जोखिमपूर्ण क्षेत्रलाई नै स्थानान्तरण गर्ने गरेको पाइन्छ। तर नेपाल सरकारले भने यस वर्ष पनि मनसुनजन्य महामारीमा सरकारको तयारी खासै देखिएको छैन। 

औषधि तथा स्वास्थ्यकर्मीको टोली तयार छ: डा प्रकाश बुढाथोकी 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आकस्मिक स्वास्थ्य विपद्का लागि स्वास्थ्यकर्मीको टोली तथा औषधि तयारी अवस्थामा रहेको बताएको छ। 

जोखिमपूर्ण क्षेत्रहरुमा बढी केन्द्रित भएर तयारी गरिएको मन्त्रालयको दाबी छ।  कतिपय स्थानहरुमा औषधिको भण्डारणको कार्य समेत सम्पन्न भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्। 

‘मनसुनको समयमा स्वच्छ खानेपानीको सेवन गरेमा मात्रै पनि धेरै प्रकारका स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ,’ उनले भने। 

नेपालमा स्वास्थ्य महामारीका समयमा सामान्य औषधिहरुको समेत अभाव हुने गरेको छ। सरकारको तयारी फितलो हुँदा सामान्य स्वास्थ्य समस्या भएकाहरुले पनि महामारीको समयमा ज्यान गुमाउने गरेका छन्। 

डेंगुले महामारीको रुप लिन सक्ने आंकलन 
नेपालमा प्रत्येक वर्ष डेंगुले महामारीको रुपमा लिदैं आएको छ। यद्यपी डेंगु नियन्त्रणमा सरकारको तयारी प्रभावकारी हुने गरेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

जसकारण डेंगु संक्रमणका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। यस वर्ष काठमाडौंमा डेंगुले महामारीको रुप लिन सक्ने आंकलन चिकित्सकहरुले गरेका छन्।  विगतलाई हेर्दा केही वर्षको अन्तरालमा काठमाडौंमा डेंगुले महामारीको रुप लिदैं आएको छ। 

पानीका भाँडाहरु नियमित रुपमा सफा गर्ने तथा ५ मिलिटिर भन्दा बढी पानी जम्मा हुन नदिएमा डेंगुको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन्।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका अनुसार मनसुन सक्रिय भएको समयमा डेंगु संक्रमण बढ्नेछ। हाल काठमाडौंका विभिन्न अस्पतालमा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ। डेंगु लाग्नबाट बँच्न लामखुट्टेको टोकाइबाट बँच्नु प्रमुख उपाय भएको जानकारहरु बताउँछन्। 

डेंगुको पहिचान गर्न डेंगु परीक्षण किट वा प्रयोगशालामा रगतको परीक्षण गर्न आवश्यक हुन्छ। डेंगुले प्रत्येक वर्ष महामारीको रुप लिएपनि सरकारको तयारी भने फित्तलो देखिएको छ। जसकारण यसको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको सरोकारवालाहरु बताउँछन्। 

Xtrem

Xtrem

पूर्वतयारी नहुँदा संक्रमणका कारण मानिसहरुको मृत्यु बढी हुने गरेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन्।  प्रारम्भिक चरणमा नियन्त्रण गर्न सके यसले महामारीको रुप नलिने उनको भनाइ छ। 

डेंगु संक्रमितमा देखिएको लक्षणका आधारमा यसको उपचार गर्ने गरिन्छ। यो वर्ष पनि डेंगुका जटिल बिरामी बढ्न सक्ने भएकोले सरकारी अस्पतालहरु तथा सरोकारवाला निकायहरु आवश्यक तयारीमा जुट्न आवश्यक छ।

आत्तिहाल्नुपर्ने अवस्थामा छैन : डा यदुचन्द्र घिमिरे 
डेंगु नियन्त्रणका लागि स्थानीय तहमा ७ करोड ९८ लाख र जिल्ला तहमा  १ करोड ५४ लाख गरी कूल ९ करोड ५२ लाख बजेट विनियोजन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

मनसुनको सुरुवात भएसँगै स्वास्थ्यमा समस्या थप हुने तथा कतिपयले महामारीको रुप समेत लिने इडिसिडीका महानिर्देशक डा यदुचन्द्र घिमिरे बताउँछन्। 

‘मनसुन सुरुवात भएसँगै डेंगु संक्रमण केही बढेको यद्यपि आत्तिहाल्नुपर्ने अवस्था भने छैन’ डा घिमिरेले भने, ‘मनसुन सुरु भएसँगै सातै प्रदेशमा रहेका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने टिमलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ।’

त्यस्तै इडिसिडीले दिँदै आएको ‘फिल्ड इपिडिमियोलोजी’नामक ३ महिनाको तालिम अफिसरले तहका १ सय ४० जना कर्मचारीहरुलाई दिइएको उनले जानकारी दिए। 

‘निरन्तर वर्षापछि खानेपानीको स्रोत प्रदुषित हुने सम्भावनालाई मध्यनजर गर्दै खानेपानी आपूर्तिं गर्दै आइरहेको संघ संस्थासँग संघ तथा प्रदेश तहसम्म नै छलफल व्यापक बनाइएको छ।’उनले भने।  झाडापखाला,हैजा लगायतका संक्रामक रोगहरुको जोखिमलाई कम गर्नका पानीको स्वच्छतामा विशेष ध्यान दिइएको प्रतिक्रिया पाएको उनले बताए।  

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्