• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १५, २०८२ Thu, May 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
मक्कामा अत्यधिक गर्मीका कारण एक हजार भन्दा बढी हजयात्रीको मृत्यु
64x64
नेपाल लाइभ शनिबार, असार ८, २०८१  १६:३९
1140x725

एजेन्सी– साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ।

हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।

द न्युयोर्क टाइम्सका अनुसार शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। यो त्यहाँ दर्ता भए अनुसार हो।

हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ।

तर त्यसबाहेक धार्मिक कर्तव्य पूरा गर्न‍ भनेर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या एक हजार नाघ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचार संस्था सिएनएनका अनुसार साउदी अरब र इजिप्टले अहिलेसम्म मृतकको संख्या सार्वजनिक नगरेकाले सो संख्या बढ्ने सम्भावना छ।

मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ।

पुष्टि भएको मध्ये अहिलेसम्म १४ जना मलेसियाका, १६५ जना इन्डोनेशियाका, ७५ जना जोर्डनका, ३५ जना पाकिस्तानका, ४९ जना ट्युनिसियाका, ११ जना इरानका, ९८ जना भारतका हजयात्रीको मृत्यु भएको छ।

Ncell 2
Ncell 2

जोर्डनका २७ जना अस्पतालमा भर्ना भएका १४ जना अझै बेपत्ता रहेको सिएनएनले उल्लेख गरेको छ।

साउदीमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। तातो हावाका कारण आफ्नो देशका २८ हजयात्रीको मृत्यु भएको इजिप्टले विहीबार नै खुलाएको थियो।

अत्यधिक गर्मीका कारण हृदयाघात, निमोनिया र रगतमा संक्रमण जस्ता समस्याहरू देखिएपछि हजयात्रीहरूको ज्यान गएको ‍मलेसियाका धार्मिक मामिला मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले आफ्नो देशबाट गएका हजयात्रीहरूको मृत्युको कारण प्राकृतिक बिरामी र उमेर भनेको छ। केहीको दुर्घटनामा परेर पनि मृत्यु भएको बताइएको छ।

यसपालि संसारभरबाट १८ लाख भन्दा बढी मानिसरू हजका लागि साउदी अरब पुगेको बताइएको छ।

हजका लागि गएकामध्ये हजारौं यात्रीहरू अस्पताल भर्ना भएको पनि बताएको छ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले आधिकारिक बाटोमा हजयात्रीहरूलाई गर्मीबाट सुरक्षित राख्न सबै उपाय अपनाइएको जनाएको छ। ठाउँठाउँमा कुलिङ स्टेशन राखिएको र हजयात्रीहरूलाई अनिवार्य रूपमा छाता ओड्न र शरीरालई हाइड्रेट राख्न पनि भनिएको मन्त्रालयले जनाएको छ।

आधिकारिक रूपमा आएकाहरूले विशेष सुविधा पाउँछन्। तर अनाधिकृत रूपमा अथवा आफ्नो धार्मिक कर्तव्य पूरा गर्न आएकाहरूले त्यस्ता सेवा सुविधा पाउँदैनन्। 

विनासुविधा ५२ डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्नका लागि निकै कठिन हुने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलियो भनिएको सरकारले कमजोर बजेट ल्यायो : उपमहासचिव पुन
समग्रमा बजेट ठिकै छ, तर केही महत्त्वपूर्ण विषय अझै थप्न सकिन्थ्यो : प्रकाशशरण महत
आयात-निर्यात गर्दा चाहिने कोड लिँदा अब बैंक ग्यारेन्टी राख्न नपर्ने
सम्बन्धित सामग्री
सुडानको राजधानीमा हैजाको प्रकोप, २ दिनमा ७० जनाको मृत्यु खार्तुम राज्यको स्वास्थ्य मन्त्रालयले मङ्गलबार एक हजार एक सय ७७ सङ्क्रमित र ४५ जनाको मृत्यु भएपछि बुधबार नौ सय ४२ नयाँ सङ्क्रमण र २५... बिहीबार, जेठ १५, २०८२
ट्रम्पलाई ठूलो धक्का, अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो। बिहीबार, जेठ १५, २०८२
गाजामा मानविय संकट, इजरायली सेनाद्वारा राहत लिन गएका १० जनाको हत्या, ६२ जना घाइते आक्रमणमा थप ६२ जना घाइते भएको सञ्चार माध्यमले बताएका छन् । प्यालेस्टाइन नियन्त्रित सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका हुन् । तथापि... बिहीबार, जेठ १५, २०८२
ताजा समाचारसबै
बलियो भनिएको सरकारले कमजोर बजेट ल्यायो : उपमहासचिव पुन बिहीबार, जेठ १५, २०८२
समग्रमा बजेट ठिकै छ, तर केही महत्त्वपूर्ण विषय अझै थप्न सकिन्थ्यो : प्रकाशशरण महत बिहीबार, जेठ १५, २०८२
आयात-निर्यात गर्दा चाहिने कोड लिँदा अब बैंक ग्यारेन्टी राख्न नपर्ने बिहीबार, जेठ १५, २०८२
विद्युतीय सवारीमा कर यथावत राखेको सुनाउँदा सदनमा गुञ्जियो हाँसो बिहीबार, जेठ १५, २०८२
नवीन सम्झौतामा नआए भाग्नलाई हेलिकप्टर तयार पार्न प्रधानमन्त्रीलाई शाहीको चेतावनी बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदनमा बोल्न नदिए गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने बुधबार, जेठ १४, २०८२
राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन सुरक्षा निकायलाई  प्रधानमन्त्रीको निर्देशन बुधबार, जेठ १४, २०८२
पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य खड्काको निधन बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्