काठमाडौँ- टी-२९ विश्वकप अन्तर्गत सोमबार बिहान भएको नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएको छ। निर्धारित २० ओभरमा खेल बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। तर नामिबियाले पनि २० ओभर खेल्दै १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।