• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गर्मीको साथी सातु सर्वत

आरबी बुढाथोकी सोमबार, वैशाख १७, २०८१  १०:१०
1140x725

सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ।  ठाउँअनुसार सातु पनि फरक-फरक  तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक सातुका गुणकारी भोजन हो।

गर्मी मौसमा त झन् सातु सर्वत अम्रित सरह नै हुन्छ। ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ। गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन्। बजारिया पेय पदार्थ गाउ गाउमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा  पुगेको थियो।

समयसँगै नेपाली रैथाने परिकार र पेय पदार्थको खोज र अनुसन्धान हुँदै गयो । आफ्नै गाउँघरका मौलिक र लोक परिकार स्वास्थ्यबर्द्धक र उपयोगी सावित भएका छन। सातुको महत्व बुझ्दै गर्दा धेरैले व्यवसायिका रुपमा सातु उत्पादन गर्न थालेका छन्। अहिले बजारमा थरिथरिका ब्राण्डमा सातु उपलब्ध छन्। मौलिक सातु उत्पादन गर्ने दर्जनौं संस्थाहरु बजारमा प्रतिपर्धा गरिरहेका छन्।

सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ। सवैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो। जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो। अहिले व्यवसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ। बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ।

सातु लामो यात्रामा हिँड्दा वा कामकाजमा सधैं ब्यस्त हुनेहरुले नियमित रुपमा सेवन गर्ने परमपरा रहेको छ। उच्च पोषक तत्व पाइने हुँदा सातु धेरैको साथी बनेको हुन्छ। पानी, दूध या दही मही जेसङ्ग खाँदा पनि स्वादिष्ट र पोषणपूर्ण हुने हुँदा पनि सातु पछिल्लो समय लोकप्रिय छ। छिटो, मिठो र सहज उपलब्ध हुने हुँदा यो मौलिक परिकार  दिनानु दिन माग बढेर गएको छ।

कसरी बन्छ सातु सर्वत ?
सातु सर्वत नेपालमा मात्र नभइ भारतका बिभिन्न राज्यमा लोकप्रिय छ। सितलताका लागि पनि सातु निकै राम्रो पेय पदार्थ मानिन्छ। गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त सितलता उपलब्ध हुन्छ। कुनै पनि सातुमा दूध वा दही घोलेर खादा पनि स्वादिसष्ट र पोषिलो हुन्छ। दही केरामा पनि सातुको स्वाद उत्तम  हुन्छ।

सर्वतको रुपमा पिउँदा पनि सातुलाइ नुन, पानी र कागतीको साथमा उत्तम हुन्छ। गुलियो मन पराउनेले सख्खर, मिस्री, मह वा फ्रुट मिसाएर पिउँदा उत्तम हुन्छ। मकै, भटमास, गहुँ, चना, केराउ, जौ भुटेर बनाइएको सातुलाई उत्तम र सर्वप्रिय सर्वोत्तम सातु मानिन्छ। घरेलु रुपमा तयार गरिएको सातु सेवन गर्दा झन् सुरक्षित र स्वास्थ्यका हिसाबले उत्तम मानिएको छ।

शारीरिक ब्यायाम गर्ने, खेलाडी, सैनिक, जिम गर्ने र कडा परिश्रम गर्नेका लागि सातु सर्वत उत्तम पेय पदार्थ हुन्छ। सातुले तत्काल ऊर्जा दिन सहयोग गर्ने हुँदा बिहान जिम, ब्यायाम र योगा गर्नेहरुले पनि सातु सर्वत पिउने प्रचलन छ । गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेहरुले पनि नियमित सातु सर्वत पिउने गरेको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्कुल तथा कलेज अध्ययन गर्ने विद्यार्थीहरुले पनि नियमित रुपमा सातु सर्वत सेवन गर्न सकिन्छ । पानीको तुम्लेटमा सातु सर्वत घोलेर दिउसोभर थोरै-थोरै पिउँदा पनि उत्तम हुन्छ। बच्चाहरुका लागि सातु सर्वत पिउन पल्काउनका लागि काजु, बदाम, स्ट्रबरी सिरप मिसाएर सर्वत बनाउन सकिन्छ।

किन खाने सातु  सर्वत  ?
सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ। गर्मी मौसममा यसले सितलता प्रदान गर्छ। प्राय सवै मौसममा सहज र सस्तोमा पाइने हुनाले सबैको पहुँच हुन्छ। कुनै समय सातु र सातुबाट बन्ने परिकार गरिबको परिकार भनेर चिनिन्थ्यो तर अहिले ठूला-ठूला सुपरमार्केटमा ब्राण्ड-ब्राण्डमा पाइन्छ । शहरमा पनि यसलाइ धेरैले रुचाएका छन्।

सातुको सर्वत मात्र होइन, बिभिन्न मिठाइ, लड्डु र लिटो समेत बनाएर खुवाउने गरिन्छ। फरक-फरक स्वादका ताजा या क्यानका जुसमा पनि सातु मिसाएर पिउने चलन छ। सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ। पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ। मोटोपन घटाउन र रक्तचाप निय्स्न्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ।

शरिरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्कासन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ। बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर ब्यायाम या काममा निस्कदा तत्काल शक्ति प्रदान हुन्छ। जौको सातु सर्वत त झन् मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ। जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सातुले दिने पोषण आधुनिक तयारी प्याकेटका परिकारले दिन नसक्ने बिज्ञहरुको भनाइ छ। चाउचाउ, पाउरोटि, बिस्कुट्, दालमोठ, भुजा जस्ता परिकारले सातुको महत्व घटेता पनि पछिल्लो समय मौलिक खानाको महत्व भुझ्नेहरुले सातुको यसको प्रयोग बढेको छ । बालबालिका, वृद्ध,  वयस्क,  गर्भवती, खेलाडी र ब्यायाम गर्नेहरुका लागि सातुका फरक फरक प्याकमा पाइने हुँदा सबैको आ-आफ्नै महत्व र फरक स्वाद हुन्छ । कुनै पनि  कृत्रिम नमिसाइ बनाइने यस्ता सातुको सर्वत बनाउदा स्वास्थ्यका लागी गुण्कारी साबित भएका छन्।  

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्