• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नाउपा विवाद : न्यायाधीशद्वय सुवेदी र श्रेष्ठको इजलासमा तोकियो पेशी

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३०, २०८०  ११:०६
1140x725

काठमाडाै- नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी कि उनकी श्रीमती रञ्जीता श्रेष्ठ भन्ने विवादमा सुनुवाइ गर्न सर्वोच्चमा दर्ता भएको मुद्दामा पेशी तोकिएको छ।

चौधरीले निर्वाचन आयोगले आफुलाई अयोग्य घोषणा गरेपछि दायर गरेको मुद्दामा शुक्रवार पेशी तोकिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हाे ।

गोलाप्रथाद्वारा  तोकिएको पेशीमा चौधरीको निवेदन ङ नम्बरमा पेशी रहेको छ। २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन भएको थियो। त्यही क्रममा भदौ ७ गते टीकापुरमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो।

उक्त घटनाका लागि तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। सोही आधारमा आयोगले चौधरीलाई अध्यक्ष हुन अयोग्य भनेको थियो । तर चौधरीले आफू महाधिवेशनवाट निर्वाचित भएकाले आयोगले अयोग्य भन्न नसक्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा एकल इजलासले लिखित जवाफ मगाउदै यसअघि शुक्रवारका लागि सुनुवाईको पेशी तोकिएको थियो । शुक्रवार दुवै पक्षका कानुन व्यवसायीले वहस गर्दै यसलाई टुङ्गोमा पु-याउने छन् । चौधरीले आफू जेलवाट रिहा भएपछि टिकापुरमा थारुहरुमाथि अन्याय भएको भन्दै गठन गरेको नागरिक उन्मुक्ति पार्टीलाई अझै शक्तिशाली बनाएर थारुहरुको हक अधिकारका लागि लाग्ने भन्दै पहिलो महाधिवेशनमा एकल उम्मेदबार हुदै अध्यक्ष भएका थिए । सुदूर  पश्चिम प्रदेशमा सरकार बनाउन लगभग ‘ निर्णायक ’ भएपछि यो दलभित्र अन्तरद्वन्द्व  शुरु भएको थियो ।

nimb
nimb
Ncell 2
Ncell 2

श्रेष्ठ र चौधरीले एक अर्कालाई अध्यक्ष स्वीकार नगर्ने ‘घर झगडा ’ निर्वाचन आयोग, संघिय सरकार,प्रदेश सरकार हुदै अहिले सर्वोच्च अदालत पुगेको थियो । विवादको प्रस्थान विन्दु चौधरी जेलवाट रिहा भएपछि नै शुरु भएको देखिन्छ ।

चौधरी जेठ १५ गते रिहा भएपछि नै राजनीतिमा सक्रिय हुन चाहे भने आफू जेलमा हुँदा  श्रीमतीलाई विरासतको रुपमा मात्र पार्टीको जिम्मेबारी दिइएको दावी शुरु गर्न थाले । श्रीमान जेलमा हुँदा उनलाई छुटाउन सरकारमा र सरकारवाहिर रहेर आफूले गरेको सर्घष तथा चौधरी कर्तब्य ज्यानमा सफाइ पाएर नभई माफी पाएर आएकाले दलको अध्यक्ष आफै हुनुपर्ने अडानमा रञ्जिता रहिन् ।

दुवै श्रीमान श्रीमतीमा अनि इगोको लडाई शुरु भयो । जेलवाट निस्के लगत्तै दलको नेतृत्व गर्ने दौडमा चौधरीले पहिलो महाधिवेशन बोलाए । कैलालीमा भएको प्रथम महाधिवेशनमा चौधरी आफै अध्यक्षको रुपमा चयन भएर आए । यसको पछाडी उनको शक्तिमा जसरी पनि पुग्ने भोक रहेको थियो । उनले आफ्नो मात्र एकल उम्मेदबारी दर्ता गराउदै यसलाई पुष्टी गरेका थिए । पुस २७ गते उनी नागरिक उन्मुक्ती पार्टीको अध्यक्ष त बने तर उक्त कुरा श्रीमती श्रेष्ठलाई स्वीकार थिएन । उनले उम्मेदबारी दिएर प्रतिस्पर्धा गर्न नदिनुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चौधरीको अध्यक्षतामाथि प्रश्न उठाएपछि श्रीमती रञ्तिता पनि चुप नबस्ने मुडमा पुगिन् ।

लगत्तै यो विवाद निर्वाचन आयोग पुग्यो । आफू वैधानिक रुपमा महाधिवेशनवाट निर्वाचित भएर आएकाले अध्यक्षको रुपमा मान्यता दिनुपर्ने अनि अद्यावधिकका लागि चौधरी आयोगमा पुगेपछि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई वैधानिकता दिन नसक्ने निर्णय सुनायो । निर्वाचन आयोगले चौधरीको नाम अस्वीकार गर्दै आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने निर्णय सुनयो ।

चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीतालाई अध्यक्षको मान्यता दिने आयोगको निर्णय आएपछि नाउपाको घर झगडा निर्वाचन आयोगले झन सहजमा ल्याइदियो । त्यसपछि दुवै पक्षले भेला देखि आफू अनुकुल प्रदेश र संघिय सरकारको सर्मथन गर्ने होडवाजी शुरु गरे । अध्यक्षको रुपमा रञ्जीताले चौधरी पक्षका केही नेतालाई कारवाही समेत गरेर जिम्मेबारी विहिन बनाउने निर्णय गरिन् भने चौधरीले पनि केही निर्णय गर्न थाले ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत
सम्बन्धित सामग्री
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ता निर्णयले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ५० लाख नागरिक प्रभावित हुन सक्ने उ... आइतबार, वैशाख २०, २०८३
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई आइतबारका लागि परामर्श बैठकमा आमन्त्रण गरिएको जनाइए... आइतबार, वैशाख २०, २०८३
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रत... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’ आइतबार, वैशाख २०, २०८३
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने आइतबार, वैशाख २०, २०८३
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत आइतबार, वैशाख २०, २०८३
ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन आइतबार, वैशाख २०, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्