• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयात–निर्यात घट्दा भन्सारमा हुने राजस्व संकलन पनि घट्यो

64x64
कल्पना घिमिरे बुधबार, चैत ७, २०८०  ०९:४७
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को फागुन मसान्तसम्म (८ महिना) ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

गतवर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा २.७८ प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ।

चालू वर्षको फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जसअनुसार देशको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड बराबर रहेको कार्यालयले जनाएको छ।

गतवर्षको यसै अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। गत वर्ष देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

गत वर्षको तुलनामा आयात २.६६ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ३.९९ प्रतिशतले गिरावट आएको छ। यस्तै आयात गर्दा संकलन हुने राजस्व संकलनमा पनि गिरावट आएको छ। चालू वर्षको फागुन मसान्तसम्ममा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। 

गतवर्षको सोहि अवधिमा ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

घट्यो पेट्रोल आयात 
सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। पेट्रोलियम पदार्थ २ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ३० करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको थियो। जसअनुसार गतवर्षको तुलनामा यसवर्ष २ अर्ब २ करोड बराबरले आयातमा गिरावट आएको छ।

यस्तै १ खर्ब रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ। ६६ अर्ब रुपैयाँको बोइलर मेसिन तथा पार्टस्, ६७ अर्ब ६९ करोड रुपैयाँको इलेक्ट्रिकल मेसिन,४८ अर्ब १० करोड रुपैयाँको सवारी साधनका पार्टपुर्जा, ३८ अर्ब ७० करोड रुपैयाँको प्लाष्टिक जन्य वस्तु, २७ अर्ब ४१ करोड बराबरको फार्मासिटिकल सामग्री आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

३४ अर्ब १७ करोड रुपैयाँ बराबरको पाम तेल तथा प्रशोधित तेल आयात भएको छ। ३२ अर्ब २९ करोड रुपैयाँ बराबरको मोती आयात भएको छ।
 
३५ अर्ब ९५ करोड रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये २१ अर्ब २० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ भने १४ अर्ब ७४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ। 

फलाम तथा फलामजन्य वस्तु १० गुणा बढी निर्यात
११ अर्ब ६३ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ। गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो। त्यसैले गत वर्षको तुलनामा १० गुणले फलामजन्य वस्तुको निर्यात बढेको छ।

यस्तै ५ अर्ब ६३ करोड रुपैयाँको पाम तथा प्रशोधित तेल निर्यात भएको छ। ९ अर्ब रुपैयाँ बराबरको तयारी गरिएको तथा नगरीएको कपडा निर्यात भएको छ भने ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको फलफूल तथा तरकारकीका विरुवा निर्यात भएको छ।

गतवर्षको तुलनामा चियाकफी निर्यात बढेको छ। चालू वर्षको ९ अर्ब  ३ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ। गत वर्षमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो।

७ अर्ब ५५ करोड रुपैयाँको कार्पेट, ७ अर्ब ३८ करोड रुपैयाँको स्टेबल फाइबर निर्यात भएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ... बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीः ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि ४२ अर्ब रुपैयाँ लाग्ने सरकारी अनुमान बैठकमा प्रस्तुत विवरणअनुसार बाढीबाट सार्वजनिक संरचनातर्फ १८ अर्ब ५२ करोड रुपैयाँ र निजी संरचनातर्फ ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको क्... बिहीबार, भदौ २५, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग बिहीबार, भदौ २५, २०८३
उद्योगमन्त्री बन्दै दीपककुमार साह बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्