• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

९१ प्रतिशतको वस्तु आयात हुँदा ८ प्रतिशत निर्यात, ८ खर्ब नाघ्यो देशको व्यापार घाटा

64x64
कल्पना घिमिरे बुधबार, फागुन ९, २०८०  २०:३०
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको माघ मसान्तसम्म (७ महिना) मा ९ खर्ब ८४ अर्ब ७७ बराबरको कूल वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। जसमध्ये ८ खर्ब ९७ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ  भने ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ।

प्रतिशतका हिसाबमा भन्ने हो भने ९१.१८ प्रतिशत आयात हुँदा ८.८२ प्रतिशतको वस्तु निर्यात भएको छ। जसअनुसार चालू आर्थिक वर्षको ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड नाघेको विभागले जनाएको छ। गतवर्षको तुलनामा कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले घटेको छ। यस्तै गत वर्षको तुलनामा आयात निर्यातमा पनि गिरावट आएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयातमा २.३१ प्रतिशतले गिरावट आएको छ भने निर्यातपमा ७.०७ प्रतिशतले गिरावट आएको छ।

गतवर्ष सोही अवधिमा १० खर्ब १२ अर्ब ५९  करोड बराबरको वैदेशिक व्यापार भएको थियो। जसमध्ये गत वर्षको माघ मसान्तसम्ममा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

प्रतिशतका हिसाबमा भन्ने हो भने गत वर्षको ७ महिनामा ९०.७७ प्रतिशतको आयात हुँदा ९.२३ प्रतिशत आयात भएको थियो। यस्तै गतवर्ष देशको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको थियो।

आर्थिक वर्ष २०८०/८१को माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था


व्यापार सूचक

आर्थिक वर्ष २०७९/०८०

आर्थिक वर्ष २०८० /०८१

Ncell 2
Ncell 2
nimb
nimb

परिवर्तन(%)

आयात (रु. हजारमा)

९१९,१६५,३४८

                                                         ८९७,९४३,८९९

-२.३१

निर्यात (रु. हजारमा)

                                                           ९३४,३२३,३३८

             ८६,८३०,९१२                                             

-७.०७

व्यापार घाटा (रु. हजारमा)

                                                         ८२५,७३३,००९

    ८११,११२,९८८                                                    

-१.७७

कूल वैदेशिक व्यापार(रु. हजारमा)

                                                     १०,१२५,९७,६८६

                                                         ९८४,७७४,८११

-२.७५

आयात/निर्यात अनुपात

                                                                        ९.८४

     १०.३४                                                                

५.१२

कुल व्यापारमा निर्यात (%)

                                                                        ९.२३

                                                                        ८.८२

-४.४४

कुल व्यापारमा आयात (%)

                                                                      ९०.७७

   ९१.१८                                                                  

०.४५

स्रोतM केन्द्रीय भन्सार कार्यालय

पेट्रोलियम पदार्थ आयात घट्यो
चालू आर्थिक वर्षको ७ महिनामा झण्डै दुई खर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख २९ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।

तर, गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात १० खर्ब २ करोड ४७ लाख १० हजार रुपैयाँले घटेको छ। गतवर्षको यसै अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड ३४ लाख ३९ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। सरकारले विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्दा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ। जसका कारण पेट्रोलियम पदार्थ आयातमा सामान्य गिरावट आएको छ।

यस्तै ७ महिनाको अवधिमा ८८ अर्ब रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ। ६० अर्ब ८४ करोड बराबरको विद्युतीय उपकरण आयात भएको छ। ५७ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोइलिङ मेशिन आयात भएको छ।४२ अर्ब ५४ करोड रुपैयाँ बराबरको सवारी साधनको पार्टपुर्जा आयात भएको छ।

३२ अर्ब रुपैयाँको आयो फलफूल र तरकारी
चालू आर्थिक वर्षको ७ महिनामा ३२ अर्ब रुपैयाँ बराबरको फलफूल र तरकारी आयात भएको छ। जसमध्ये १९ अर्ब ५० करोड रुपैयाँ बढीको तरकारी आयात भएको छ भने १२ अर्ब ४० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ।

३३ अर्ब रुपैयाँ बराबरको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु आयात भएको छ। २८ अर्ब २१ करोड बराबरको मोति आयात भएको छ। २९ अर्ब २७ करोड बराबरको तेलघ्यूजन्यवस्तु आयात भएको छ। 

१० अर्बको फलाम ८ अर्बको चियाकफी निर्यात
चालू आर्थिक वर्षको ७ महितनामा १० अर्ब १२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ। ८ अर्ब ८ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको छ। ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको बुनेको कपडा निर्यात भएको छ।४ अर्ब ३७ करोड रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात भएको छ।

६ अर्ब ६० करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ। ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको काठजन्य वस्तु निर्यात भएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ ३१, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
अध्यक्ष लिङ्देनलाई बागमती प्रदेशका राप्रपा सांसदहरुको चेतावनी: ‘नेतृत्वको नाममा अपमान स्वीकार्य हुँदैन’ मंगलबार, भदौ ३०, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
लिपुलेकबारे परराष्ट्रमन्त्री खनालले भने– ‘पुरानो ब्यागेज होइन, नेपालको साझा संकल्प हो’ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्