• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

के हो वास्तु, किन आवश्यक छ?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २३, २०८०  १७:४२
1140x725

काठमाडौं– वास्तु के हो? वास्तु जीवनयापनमा आवश्यक छ? किन आवश्यक छ त? यो वास्तुको विषयमा धेरैको चासो छ तर वास्तुको बारेमा धेरै कुरा थाहा पाउन सकिएको छैन।

रोटरी क्लब नक्साल शक्तिको आयोजना तथा डा लुना अर्यालको समन्वयमा भएको ‘वास्तु फर लाइफ’ सेमिनारमा वास्तुसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

कार्यक्रममा आचार्य नरेश राजवीर शर्माले आफ्ना विचार प्रस्तु गरेका थिए। उनको तर्क छ- वास्तुलाई धार्मिक हिसाबले बुझ्ने गरिन्छ। जीवनलाई वास्तुले कसरी प्रभाव पारेको छ त? वास्तु भनेको हामी बस्न योग्य स्थान हो। वास्तु शास्त्रको शुरुवात हाम्रा पुर्खाहरुले करिब १२ हजार वर्षअघि नै सुरु गरेका हुन्। कुन दिशामा आवास निर्माण गर्ने?, कुन दिशातर्फ फर्किएर खाना खाने, कुन दिशामा विस्तरा लगाउने भन्ने कुरा त्यही बेलादेखि सुरुआत भएको पाइन्छ। 

प्राचीन युगमा जो वास्तुको ज्ञाता थिए। सबै पण्डित नै हुन्थे र पछिल्लो समयमा आएर पनि वास्तु विधि पण्डितलाई मात्रै थाहा हुन्छ भन्ने चलन थियो। यो वास्तु शास्त्रलाई त्यतिबेला गोप्य शिक्षाको रुपमा दिने चलन पनि थियो। त्यतिबेला वास्तुलाई धार्मिक हिसाबले बुझ्न थालियो। अहिले पनि वास्तुलाई धार्मिक रुपले बुझ्ने गरिन्छ।

वास्तु विधि विशेष गरी धनसम्पत्ति कमाउन प्रयोग गरिन थालियो। त्यतिबेलाका राजा महाराजाले यो वास्तु विधिलाई धनसम्पत्ति कमाउन प्रयोग गर्थे। त्यसपछि सबै धनी नहुन् भनेर यो शिक्षालाई गोप्य रुपमा राखिएको थियो र सीमित वर्गमा मात्रै यो सीमित भएर बस्यो।

Ncell 2
Ncell 2
nimb
nimb

समय परिवर्तन भएसँगै मान्छेको सोच परिवर्तन भयो र पछि यो शिक्षा बाहिर आयो। यो शिक्षा बाहिर आएपछि सबैले वास्तु विधिको प्रयोग गर्न थाले। अहिलेसम्म आइपुग्दा वास्तु फेसनको रुपमा प्रयोग भएको पाइन्छ। अरुको देखासिकी गर्दा वास्तु विधिको प्रयोग सही तरिकाले गरिएको पाइँदैन।

कतिपयले कुन वस्तु कुन स्थानमा राख्ने थाहा पनि छैन। यसरी थाहा नहुँदा समस्या आउन सक्छ। वास्तु विधिअनुसार आफ्नो घरमा राखिएका जुनसुकै वस्तु वास्तु विधि अनुसार नमिल्दा घरमा झै–झगडा हुने, बिरामी पर्ने, डरलाग्दा घटना घट्ने जस्ता समस्या आउन सक्ने मान्यता छ।

सदुपयोगभन्दा दुरुपयोग बढी भइरहेको छ। वास्तु अनुसार कसरी सामग्री राख्ने अथवा यसले के–के फाइदा पुग्छ भन्नेबारे थाहा हुनु पर्दछ। वास्तु भनेको एउटा ऊर्जालाई एउटा दिशातर्फ कसरी मिलाएर राख्ने भन्ने हो। कुनै वासस्थान घर होस या अफिस जस्ता ठाउँको ऊर्जालाई मिलाउँदै लैजान प्रमुख तत्व वास्तु हो। पृथ्वीमा चार दिशा छन्। उत्तर, दक्षिण, पूर्व र पश्चिम। यी चार दिशा बीचमा पनि अर्को चार वटा कर्नर छन्। उत्तर र दक्षिणको बीचमा एउटा, दक्षिण र पूर्व, दक्षिण पश्चिम पूर्व र पश्चिम, पश्चिम र उत्तर यी सबैको आ–आफ्नो ऊर्जाले कार्य गरेको हुन्छ।

त्यो अनुसार काम गरे सकारात्मक पर्दछ भने त्यो विपरीत काम गरे नकारात्मक प्रभाव पर्दछ। यो दिशा हरेक वासस्थानमा हुन्छ। यही दिशामा पञ्चतत्व बसेको हुन्छ। जल, वायु, पृथ्वी आकाश र अग्नि। यहि तत्व मिलेर हाम्रो शरीर बनेको हुन्छ। हाम्रो घरमा पनि यही पञ्च तत्व बसेको हुन्छ। उत्तरमा जल तत्व बसेको हुन्छ। दक्षिणमा अग्नि तत्व बसेको हुन्छ। पूर्वमा हावा तत्व बसेको हुन्छ। पश्चिममा आकाश र पृथ्वी दक्षिण र पश्चिमको बीचमा हुन्छ।

जसरी तत्वले शरीरलाई चलाएको हुन्छ त्यसरी नै यो तत्वले घरलाई चलाइरहेको हुन्छ। यी तत्वको विपरीतमा हामीले काम गर्‍यौं भने नकारात्मक प्रभाव पार्दछ र सही स्थानमा सहि राख्यौं भने सकारात्मक प्रभाव पार्दछ। जस्तो कि दक्षिणमा अग्नि तत्व हुने हुँदा खाना पकाउने भान्सा कोठा राख्न मिल्यो तर त्यहाँ बाथरुम राख्न हुँदैन। त्यहाँ बेडरुम पनि राख्न सकिन्छ। त्यस्तै पूर्वमा लिभिङ रुम राख्न सकिन्छ। ट्वाइलेट बाथरुम भने पृथ्वी भएको स्थानमा राख्न उत्तम मानिन्छ।

घर बनाउनु अघि कुनै पनि इन्जिनियरले वास्तु मिलाएर नक्सा बनाएर दिएको हुन्छ। तर इन्जिनियरले भनेअनुसार बनाउने तर त्यसमा कस्तो रङ प्रयोग गर्ने भन्ने पनि पञ्च तत्वअनुसार प्रयोग गर्नुपर्छ। जसअनुसार उत्तरतर्फको कोठमा जल हुनेभएकाले निलो, दक्षिणमा अग्नि रङ रातो, पश्चिममा सेतो र पृथ्वी भएको स्थानमा पहेँलो रङ लगाउन पर्छ। त्यसै अनुसार घरभित्रको सबैभन्दा अग्लो स्थानमा भगवान्‌को फोटा र मूर्तिहरु राख्नपर्छ। त्यसलाई इैशान कोण पनि भनिन्छ। तर यस अनुसार मिलाउन सकिएन भने घरमा समस्या आउन सक्छ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्