Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुस–युक्रेन तनावका ५२३ दिन: हालसम्म के के भयो? अब युद्ध कुन दिशामा जाँदैछ?

64x64
नेपाल लाइभ बिहीबार, साउन १८, २०८०  २०:४६
1140x725

एजेन्सी- रुस र युक्रेनबीच ५२३ दिनदेखि युद्ध जारी छ। युद्धमा दुवै पक्षका हजारौं सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ। युद्धको सुरुवाती महिनामा रक्षात्मक अवस्थामा रहेको युक्रेन पनि यतिबेला रुसविरुद्ध प्रतिकारमा उत्रिएको छ। रुसले निरन्तर किभलगायत युक्रेनका अन्य सहरमा आक्रमण गरिरहेको बेला पछिल्ला केही सातायता युद्ध रुसको राजधानी मस्कोसम्म पुगेको छ।

हालै युक्रेनले मस्कोस्थित दुई भवनमा ड्रोन आक्रमण गरेको थियो। आक्रमणमा ती भवनको अघिल्ला भागहरू क्षतिग्रस्त भएका थिए। उक्त आक्रमणमा एक जनाको मृत्यु पनि भयो। यति मात्र होइन, ड्रोन हमलाका कारण मस्कोको एउटा विमानस्थलमा सञ्चालन केही समयका लागि बन्द गर्नुपरेको समेत थियो ।

२०२२ फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण सुरु गरेको थियो। यस वर्ष मात्रै रुसले युक्रेनमा १२० भन्दा बढीपटक ड्रोन आक्रमण गरेको छ। मेको अन्तिम सातादेखि युक्रेनले प्रतिकार सुरु गर्यो्, त्यसयता रुसको राजधानी मस्कोमा ४ पटक ड्रोन आक्रमण भयो। मस्कोमा भएको पहिलो ड्रोन आक्रमण युक्रेनले ३० मेमा गरेको थियो, जुन आक्रमणमा ८ वटा विमान प्रयोग भएका थिए। दोस्रो ५ वटा विमानसहित ४ जुलाई, तेस्रो ५ वटा ड्रोनसहित २४ जुलाई र चौथो ५ वटै ड्रोनसहित ३० जुलाईमा युक्रेनले आक्रमण गरेको थियो। गएको आइतबार भएको आक्रमणका लागि रुसले युक्रेनलाई दोष दिएको छ। यद्यपि, युक्रेनले उक्त आक्रमणको आधिकारिक रुपमा जिम्मेवारी लिएको छैन। 

ड्रोन आक्रमणपछि दुई देशबीचको तनाब झनै बढेको छ। एकअर्काप्रति दुवै देशका प्रमुखले आक्रामक अभिव्यक्ति दिइरहेका छन्। आक्रमणको दिन युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले पश्चिमी सहर इभानो फ्रान्किभस्कबाट भिडियो सम्बोधन गर्दै युक्रेन बलियो हुँदै गएको बताए। जेलेन्स्कीले यसअघि मस्कोविरुद्ध यत्तिको आक्रामक अभिव्यक्ति दिएका थिएनन्। यस्तो अवस्थामा उनको यस भनाइलाई नयाँ रणनीतिका रुपमा हेरिएको छ।

रुस र मध्य एसियासँग सम्बन्धित मामिलाका विज्ञ तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक सञ्जय पाण्डेले जेलेन्स्कीको पछिल्लो भनाइले उनको आत्मविश्वास बढेको देखाएको बताउँछन्। उनी भन्छन्, 'जेलेन्स्कीको आत्मविश्वासमा केही वृद्धि भएको देखिन्छ। उनी त्यस्ता आक्रमण र ड्रोन आक्रमणको जिम्मेवारी लिन तयार देखिन्छन्। तर, उनले खुलेर त्यसो गरेका छैनन्।'

nimb
nimb
Ncell 2
Ncell 2

युक्रेन प्रतिकारमा उत्रिएपछि अब युद्ध कुन दिशातर्फ जान्छ भन्ने प्रश्न उठेको छ।

एकातिर पश्चिमी देशको समर्थन हुँदाहुँदै पनि युक्रेनले अपेक्षित सफलता पाउन सकेको छैन। रुसले पनि यो युद्धलाई टर्निङ प्वाइन्टमा ल्याउन सक्ने अवस्था देखिँदैन। तर केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमर पुटिन शान्ति वार्ताका लागि केही लचक देखिए। उनले शान्ति वार्ताका लागि रुसले कहिल्यै अस्वीकार नगरेको बताए। तर रुसले आफ्नो भूमि फिर्ता नगरेसम्म वार्ताको वातावरण नबन्ने अडान युक्रेनको छ। युद्धका यी ५२३ औँ दिनसम्म रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको दावी गरेको छ। र त्यो भूभागलाई आफ्नो क्षेत्र घोषणा गरेको छ।

दुवै देशले यो सङ्घर्षलाई निर्णायक मोडमा लैजान सकेका छैनन्। यस्तो अवस्थामा अब युद्ध कुन दिशातर्फ अघि बढ्छ भन्ने महत्वपूर्ण सवाल उठ्दछ। तर रुस-युक्रेन मामिला विज्ञहरूले युद्धबिराम नभए अब आणविक आक्रमणमा दुई देश प्रवेश गर्नसक्ने अनुमान गरेका छन्। पछिल्लो हमलापछि रुसी पूर्व राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेवले युक्रेनलाई कडा चेतावनी दिएका छन् 

रुसको सुरक्षा परिषद्का उपाअध्यक्ष मेदभेदेवले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'कल्पना गर्नूहोस् यदि नेटो समर्थित आक्रमण सफल भयो र उनीहरूले हाम्रो क्षेत्र कब्जा गर्न सफल भए, हामी रुसी राष्ट्रपतिको आदेश अनुसार आणविक हतियारहरू नष्ट गर्नेछौं। प्रयोग गर्न बाध्य हुनेछन्।'

मेदभेदेवको उक्त अभिव्यक्तिले परमाणु हतियारहरू युद्धमा प्रयोग हुनसक्ने संकेत देखिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा राजीनामा दिएपछि स्टार्मरले बकिङ्घम दरबारमा राजा चार्ल्ससँग भेट गरेका छन्। सत्ता हस्तान्तरणको प्रक्रियामा यो भेटलाई परम्परागत औपचारिक... सोमबार, साउन ४, २०८३
रूसमा भएको युक्रेनी आक्रमणमा सात जनाको मृत्यु, २४ घाइते पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्... शनिबार, साउन २, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोनबाट व्यापक आक्रमण गरी कैयौँ अमेरिकी लडाकु विमान तथा इन्धन भर्ने ट्यांकर... शनिबार, साउन २, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्