• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
ललिता निवास प्रकरण

सर्वोच्चमा वरिष्ठ अधिवक्ताहरुको जिकिर- पक्राउ परेका व्यक्ति कीर्तेमा संलग्न नै छैनन् 

64x64
नेपाल लाइभ सोमबार, साउन १, २०८०  १८:४५
1140x725

काठमाडौं- ललिता निवास प्रकरणमा किर्ते र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंको अनुमतिले थुनामा रहेका चार अभियुक्तको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा उनीहरुको मुद्दा पेसी रहेको छ।

बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र भूमिसुधार कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमको बन्दीको निवेदनमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ। निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ताहरुले आफ्नो तर्क राख्न सुरु गरेका छन्।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न भएको भनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानन ब्यूरो (सीआईबी)ले केही व्यक्तिलाई पक्राउ गरेको थियो। यसरी पक्राउ परेकामध्ये केही आरोपितहरु सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेपछि उनीहरु आफूलाई थुनामा राख्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्च पुगेका थिए। 

सुरु गर्नेमै विवाद 
१२ बजेबाट सुरु भएको सुनुवाइमा हालसम्म निवेदकका तर्फबाट २ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन्। बहस कसरी सुरु गर्ने भन्नेमा केहीबेर विवाद भएको थियो। न्यायाधीशहरुले बन्दी, उत्प्रेषण आदेश र भ्याकेटको निवेदन पेसीमा रहेकाले कसरी सुरु गर्ने भनी राय मागेका थिए।

वरिष्ठ अधिवक्ता सुशील पन्तले सरकारी वकिलबाट बहस सुरु गर्दा उपयुक्त हुने राय राखे। भ्याकेटको निवेदनमा बहस भएपछि अन्य निवेदनको विषय आउने उनको राय थियो। परिष्ठ अधिवक्ता पन्तको कुरापछि सरकारी पक्षलाई न्यायाधीशहरुले सोधेका थिए।

सरकारी वकिलका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आफूहरुलाई सुरुमा बहस गर्न कुनै आपत्ति नभएको तर प्रक्रियागत रुपमा जाँदा जवाफ दिन सहज हुने राय राखे।

उनीपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो कुरा राख्दै सरकारी पक्षले बहस गर्ने कुरामा असहमति राखे। उनले अदालती प्रक्रिया र न्यायको रोहमा प्राथमिकता बन्दीको निवेदनले पाउने भएकाले त्यहींबाट सुरु हुनुपर्ने तर्क गरे। उत्प्रेषण आदेशको रिट र भ्याकेटको निवेदनभन्दा बन्दीले प्राथकिमता पाउने न्यायिक अभ्यास भएको तर्क उनले अघि सारे। उनको तर्कपछि इजलासले बन्दीको निवेदनबाट बहस हुने जानकारी गरायो। सुरुवाती बहसका लागि वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम उभिए। 

वरिष्ठ अधिवक्ताहरुको तर्क सरकारको अनुसन्धानमा बदनियत देखियो 
वरिष्ठ अधिवक्ता गौतमले बहस सुरु गर्दै ललिता निवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा दर्ता भएको र अर्को पनि २ वर्षअघि अनुसन्धान गरिएको भन्दै तत्कालीन समयमा सरकारी वकिलको कार्यालय काठमाडौंले ६४ बुँदे निर्देशन दिएकोतर्फ इजलासको ध्यानाकर्षण गराए। तत्कालीन समयमा सरकारी पक्षले ल्याउनु भनेका सबै प्रमाण नै संकलन नगरी एकाएक सीआईबी व्यक्ति समात्नेतिर अग्रसर भएको दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी व्यक्तिलाई पक्राउ गर्दा कानुनी रीतसमेत नपुर्‍याएको दाबी उनले गरे। पक्राउ परेकामध्ये शाह र गौतम पूर्व निजामती कर्मचारी भएका कारण पक्राउ गर्नुअघि अनुमति लिनुपर्ने दाबी उनको थियो उनीहरुलाई पक्राउ गरिएकोबारे लोकसेवा आयोग वा निजामती ऐनअनुसार जानकारी दिएर मात्र पक्राउ गर्नुपर्नेमा त्यसो नभएकाले गैरकानुनी रुपमा पक्राउ गरिएको तर्क उनले अघि सारे। 

उनले यही प्रकरणमा किन पटकपटक पक्राउ गरिन्छ भनी प्रश्न गरे। त्यस्तै सरकारी पक्षले खारेज भइसकेको मुलुकी ऐन देखाएर पक्राउ गर्ने कार्य गरेको र म्याद थप भने संगठित अपराधमा म्याद थपिरेहेकोले यो गैरकानुनी भएको दाबी गरे। 

‘खारेज भएको मुलुकी ऐन देखाएर अहिले कसरी पक्राउ गर्न मिल्छ?,’ गौतमले भने, ‘विशेष अदालतमा भ्रष्टाचारमा मुद्दा छँदैछ। पक्राउ गरिएका व्यक्तिहरु वृद्व उमेरको मानिस भएकाले पनि उनीहरुलाई रिहा गरिनुपर्छ।’ 

प्रहरीले सुरुमा पक्राउ गरेर पक्राउ पुर्जी दिँदा लिखत कीर्तेको दिएको जसमा २५  दिनमात्र थुनामा राख्न सकिने देखिएपछि संगठित अपराधमा रुपान्तरण गर्दै ६० दिन थुनामा राख्ने नियत देखाएको आरोप उनले लगाए। उनले यसरी पटकपटक पक्राउ गर्ने अनि थुनामा राख्ने कुराले व्यक्तिको अधिकार कुण्ठित गर्ने भन्दै सरकारको बदनियत देखिएको दाबी गरे।

Xtrem

Xtrem

उनले सरकारले एक वर्षपछि भ्याकेटको निवेदन दर्ता गर्ने अनि सुरुमा कीर्तेमा पक्राउ गरेर संगठित अपराधमा म्याद थप गर्ने जस्ता कार्य गरेर विना अभियोग थुनामा मात्र राख्न खोजेको दाबी गरे। उनले यही प्रकरणमा पक्राउ परेका केही व्यक्तिहरु थुना बाहिर रहने अनि गुरुङ सहितका व्यक्तिहरु कसरी थुनामा राख्न मिल्छ भनि प्रश्न उठाए।

उनले मिनबहादुर गुरुङले मालपोत कार्यालयमा दर्ता भएपछि जग्गा खरिद गरेकोले कीर्ते कसरी गर्ने कार्यमा संलग्न देखिए त्यसको पुष्टि नहुने दाबी गरे। त्यस्तै सुधीरकुमार शाह मालपोत कार्यालय भक्तपुरको प्रमुख भएकाले उनीमाथि कीर्ते गर्ने कार्यमा संलग्न नभएको आरोप लगाउनु गलत हुने दाबी गरे। 

उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त आए। पन्तले पनि शाह, गुरुङ र गौतमलाई पक्राउ गरिएको कार्य गैरसंवैधानिक भएको जिकिर गरे। उनले जग्गा हिनामिना भयो, विवाद आयो र अख्तियारले मुद्दा पनि चलाएको भन्दै फेरि कीर्ते र अन्य अभियोग भन्दै पक्राउ गर्ने र थुनामै राख्ने नियत गलत भएको दाबी गरे।

उनले भ्रष्टाचार मुद्दा विशेषमा विचाराधीन भएको र त्यहाँबाट आफ्नो प्रक्रिया अनुसार फैसला हुने र कीर्तेमा यसअघि नै अनुसन्धान भएर सरकारी पक्षबाट थप निर्देशन भएकाले त्यो पूरा नगरी पक्राउ गर्न थाल्नु दुःख दिने नियतमात्र देखिएको दाबी गरे।

कानुन व्यवसायीले पटकपटक विशेष अदालतको मुद्दा देखाएपछि न्यायाधीश नहकुल सुवेदीले प्रश्न उठाए। ‘विशेषमा भ्रष्टाचारको मुद्दा छ भन्दैमा अनुसन्धान नगर अदालतले भन्न मिल्छ?,’ न्यायाधीश सुवेदी बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरुलाई प्रश्न गरे।

उनको जवाफमा कानुन व्यवसायीहरुले अनुसन्धान नगरभन्दा पनि नियत राखेर नगर भनेर सरकारी वकिल र सीआईबीलाई आदेश दिनुपर्ने देखिएको तर्क अघि सारे। बहसका क्रममा जग्गामाथि बहस हुन थाले पनि न्यायाधीश ढुङ्गानाले पनि विषयतर्फ ल्याउन प्रश्न नगरे। ‘ललिता निवासको जग्गाको सुनुवाइ हो र? यो त बन्दीको सुनुवाइ हो। त्यहीं केन्द्रित भएर गरौं न,’ न्यायाधीश ढुंगानाले भने। न्यायाधीशको यो प्रश्नपछि वरिष्ठ अधिवक्ताहरु पुनः विषयमा फर्कने भन्दै बहस सुरु गरे। 

बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले २०७६ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कीर्तेमा समिरजङ्ग कम्पनीको उजुरी परेको भन्दै यसमा नियत सफा नदेखिएको बताए। कीर्तेमा तत्कालीन समयमै अनुसन्धान गरेको र फेरि पनि नियत राखेर अनुसन्धान थालेको आरोप उनले लगाए।

पन्तले यीमध्ये १७ जना सर्वाेच्च धरपकड रोक्न माग गरेर सर्वोच्च गए अनि उनीहरु पछि पक्राउ गर्दा पनि छुटेको र अन्य भने हालसम्म थुनामा बसेको भन्दै दोहोरो नीति देखिएको भन्दै प्रश्न उठाए। २०७९ साउन ४ गते न्यायाधीश ईश्वर खतिवडाको आदेशले कोही छुट्ने अनि उही प्रकरणमा कोही भने थुनामा बसिरहने कुरा कानुनी रुपमा नमिल्ने उनको दाबी थियो।

‘उस्तै मुद्दामा सबै अदालत न्याय माग्न आउन पर्दैन भन्ने सर्वोच्चको नजिर छ,’ उनले भने, ‘यही नजिरका आधारमा हेर्दा पनि कोही पक्राउ पर्ने र कोही थुनामा बस्ने हुँदैन।’ 

मालपोत कार्यालयका तत्कालीन प्रमुख चाहिँ अनुसन्धानका लागि बाहिर बस्ने अनि टिप्पणी लेखेकै आधारमा भने थुनामा राख्न कसरी मिल्छ भनी उनले प्रश्न उठाए। उनले मीनबहादुरको हकमा भने फरक रहेको पनि दाबी गरे। गुरुङले कुनै कीर्ते गरेको नभई जग्गा खरिद गरेकाले र उक्त जग्गा जफत हुने दाबीसहित विशेषमा मुद्दा नै विचाराधीन रहेकाले त्यहींबाट त्यसको टुङ्गो हुने दाबी उनले गरे। 

उनले न्यायाधीश विनोद गौतमले कानुन अधिकृत हुँदा उठाएको टिप्पणी सचिव कृष्णबहादुर राउतले सदर मात्र गरेको भन्दै पन्तले टिप्पणी उठाउनेको चाहिँ अभियोगपत्र नै खारेज हुने र सदर गर्ने चाहिँ थुनामा बस्न नमिल्ने दाबी उनले गरे। 

उनले पक्राउ गरिएका व्यक्तिहरुको मानवीय पक्ष पनि अदालतले हेर्नुपर्ने दाबी गरे। ‘बिरामी र अक्सिजन लिएर बसेकाहरुलाई पक्राउ गरिनु गलत छ,’ पन्तले भने, ‘पक्राउ गरेर बन्दीको निवेदन दर्तापछि यत्रो समय दर्ता नभएको भ्याकेट लिएर आउनु पनि सरकारको नियत सफा देखिँदैन।’ 

बदनियत सिङ–जुरो लिएर आउँदैन, कामबाट देखिन्छ भन्दै उनले विगतमा अन्तरिम आदेश जारी हुँदा किन सरकारले भ्याकेट दर्ता गराएन भनी प्रश्न गरे। 

उनले सरकारलाई यसरी नआउनु भनेर निर्देशनात्मक आदेश र सीआईबीलाई पनि अनुसन्धानका नाममा पटकपटक पक्राउ नगर्नु भनी आदेश जारी हुनुपर्ने माग गरे। उनले सरकारी पक्षले अवैधानिक पक्राउलाई अल्झाउने नियत राखेर भ्याकेट ल्याएको दाबी पनि गरे।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्