काठमाडौं– सरकारले आगामी आर्थिक बर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य तोकेको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त लक्ष्य प्रस्तुत गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट कायम गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।