• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पञ्चायतदेखि गणतन्त्रसम्मका प्रधानमन्त्रीले पत्याएका शरद सिंह, जो १२ औं पटक मन्त्री बने

64x64
नेपाल लाइभ शुक्रबार, चैत १७, २०७९  १६:०९
1140x725

काठमाडौं– पछिल्ला ४ दशकमा भएका सबै परिवर्तनले स्विकारेर संसद् र सत्ताको वरिपरी वर्चश्व कायम गर्न सकेका पात्र हुन् शरद सिंह भण्डारी। उनै भण्डारी शुक्रबार १२ औं पटक मन्त्री भएका छन्।

पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका प्रधानमन्त्रीले आफ्नो ‘क्याबिनेट’मा दोहोर्‍याइरहेका रहेका भण्डारी पहिलो पटक २०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा वाणिज्य राज्यमन्त्री भएका थिए।

त्यसयता एक दर्जनपटक मन्त्री भएका भण्डारी पुष्पकमल दाहाल प्रचण्डको वर्तमान सरकारमा पनि श्रममन्त्री भएका छन्। करिब ४ दशकदेखि संसदीय राजनीतिमा स्पर्धा गरेका भण्डारी ३५ वर्षदेखि निरन्तर सत्ताको स्वाद लिइरहेका छन्।

महोत्तरीका जमिनदार परिवारका सदस्य भण्डारी यतिधेरै पटक सत्ताको वरिपरी घुमिरहँदा पनि उनले सम्झिने गरी कुनै काम नगरेको जानकारहरु बताउँछन्। गणतन्त्र स्थापनापछि पनि, २०६६ मा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री भएका थिए।

त्यसपछि २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा रक्षा मन्त्री भएका थिए। त्यसबेला उनले दिएको एक अभिव्यक्तिका कारण भण्डारीलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए।

पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०६८ जेठमा भण्डारीलाई उर्जा मन्त्री बनाएका थिए। तर सर्वोच्च अदालतको एक फैसलाले उनी १३ दिन मै पदमुक्त भएका थिए।

पञ्चायतदेखि पहिचानको राजनीतिसम्म
भण्डारी पञ्चायतदेखि राप्रपा, कांग्रेस हुँदै मधेस केन्द्रित राजनीतिमा रुपान्तरण भएका नेता हुन्। उनी सत्ता राजनीतिमा जति काबिल छन् संसदीय राजनीतिमा पनि उत्ति नै निपूर्ण छन्।

भण्डारी २०३८ देखि निरन्तर संसदीय राजनीतिमा प्रतिस्पर्धा गरिरहेका छन्। उमेरले ७० नजिक पुगेका भण्डारी संसदीय स्पर्धामा भने २०३८ देखि निरन्तर छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भण्डारी तत्कालीन राष्ट्रिय पन्चायतको २०३८ र २०४३ को निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए। पञ्चायत ढलेसँगै उनी २०४८ को आम निर्वाचनमा राप्रपाबाट महोत्तरी ५ मा प्रतिस्पर्धा गरेका थिए। तर उनी पराजित हुन पुगे।

त्यस्तै, २०५१ को मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेवदारी दिएर भण्डारीले महोत्तरी ४ बाट जित निकालेका थिए। त्यो बीचमा कांग्रेस प्रवेश गरेर २०५६ को निर्वाचनमा महोत्तरी ३ बाट निर्वाचित भए।

पञ्चायत र राप्रपाबाट कांग्रेस टुप्लिएका भण्डारी ०६२–०६३ को राजनीतिक परिवर्तन सँगै कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट पहिलो संविधान सभामा महोत्तरी ६ बाट निर्वाचित भए। 

२०७० मा भएको दोस्रो संविधान सभामा महोत्तरी १ र महोत्तरी ६ बाट उम्मेदवारी दिएका भण्डारीले दुवै क्षेत्रबाट पराजय ब्यहोरेका थिए। उनि उक्त निर्वाचनमा आफैं अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा थिए।

Xtrem

Xtrem

संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट भण्डारी राष्ट्रिय जनता पार्टी, नेपालबाट निर्वाचित भएका थिए। त्यसयता गत मंसिर ४ मा भएको आमनिर्वाचनमा भण्डारी महोत्तरी–२ बाट निर्वाचित सांसद हुन्। उनी हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता हुन्।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:०९
  • #शरद सिंह भण्डारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण ए... बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, संरक्ष... बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा अझै टुंगोमा नपुगेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्