डडेल्धुरा- डडेल्धुराको पर्शुराम नगरपालिका–६ छेलास्थित महाकाली नदीमा डुबेर आज एक महिला बेपत्ता भएकी छन्।
स्थानीय २९ वर्षीया कविता दमाई नदीमा डुबेर बेपत्ता भएकी हुन्। बिहान साढे ८ बजे छेलास्थित खैयाडिड भन्ने स्थानबाट माटो लिएर घर फर्किने क्रममा लडेर उनी नदीमा डुबेकी हुन्।
बेपत्ता उनको स्थानीयवासीको सहयोगमा खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।