काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले आफू गरिब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारहरुको देशबाट रोजगारहरुको देश बनाउनु नै अाफूहरुको समृद्धि दिशा भएको बताएका छन्।
आइतबार आफ्नो व्यक्तिगत 'एकाउन्ट'बाट एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले स्रोत साधनको कमि नभएको पनि बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।