• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘बाचा नै मन्त्र हुन्’

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०८:०९
1140x725

पाकिस्तानमा इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठुलो दल भइरहँदा इमरानकी पूर्वपत्नी जेमाइमा गोल्डस्मिथले ट्वीट गरिन्, ‘अपमान, बाधा र बलिदानका २२ बर्षपछि मेरा छोराका पिता पाकिस्तानका प्रधानमन्त्री बन्दैछन्। यो दृढता, भरोसा र हार नमान्नुको एउटा अविश्वसनीय उदाहरण हो। अब चुनौती छ उनी राजनीतिमा किन आए, बधाइ इमरान खान।’

गोल्डस्मिथको मत र मर्ममै अर्का एक पाकिस्तानी युवाले अभिमत दिएका छन्, ‘गोल्डस्मिथ तिमी जस्तै हामी सबैले इमरानलाई बधाइ दिएका छौं। उनले अबको बाटो क्रिकेटमा जस्तै जादूमयी हिसावले हिँडून्। पाकिस्तानको राजनीति बदलिने छ।’ 

पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको पर्याय हुन् इमरान। उनै इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा अगष्ट १८ मा सपथ लिँदैछन्। अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ।  सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान भारतबाट छुट्टिएर अलग्गै राष्ट्र बनेको थियो। राष्ट्रपतिले त्यस अगावै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम बनेको थियो। तर गठबन्धनको लागि प्रयाप्त संख्या नपुगेपछि अगष्ट १४ अघि सपथग्रहण हुन नसक्ने इमरानको दलले स्पष्ट पारेको छ। 

‘मिलिजुली सरकारको तयारीमा रहेका इमरानले एउटा टिम वर्कमा विश्वास गर्नुपर्ने छ, जसरी उनी क्रिकेट मैदानमा विश्वास गर्थे’ पाकिस्तानका राजनीतिक विश्लेषक इफ्तियार अलीले लेखेका छन्, ‘उनका लागि यो एउटा सपनाको उदय हो, संवेदनशिल भएर पाइला चाल्नुपर्ने छ। पाकिस्तानमा प्रधानमन्त्री हुन सहज छैन।’

गोल्डस्मिथ तिमी जस्तै हामी सबैले इमरानलाई बधाइ दिएका छौं। उनले अबको बाटो क्रिकेटमा जस्तै जादूमयी हिसावले हिँडून्। पाकिस्तानको राजनीति बदलिने छ। 

हुन पनि यसपटकको निर्वाचनले अलग शन्देश दिएको छ। अपेक्षा पनि अलग देखिएको छ। पाकिस्तानका परम्परागत राजनीतिक शक्तिका रुपमा रहेका ठूला दल यसपालि पाखा लागे। जसका कारण पाकिस्तानले अबको राजनीतिक यात्रा एउटा नयाँ तर वैकल्पिक शक्तिसँगै तय गर्नुपर्ने छ। अमनिर्वाचनको अर्को संयोग के भएको छ भने पहिलो दल बन्न सफल इमरान खानको पाकिस्तान तेहरिक इन्सान, पिटीआइले पाकिस्तानमा निवर्तमान प्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज शरिफका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो। यही मुद्दाबाट शरिफ जेल पुगे भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ। त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरु पनि यसका पक्ष र विपक्षमा देखिएका छन्। यद्यपी, इमरानले चुनावअघि पाकिस्तानी जनतासमक्ष आफ्ना बाचा र एजेण्डा भने खरो रुपमा राखेका थिए। 

चुनाव जितेमा पाकिस्तानमा व्यापक बन्दै गएको भ्रष्टाचारको अन्त्य गर्ने, आतङ्कवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा उनले सतहमा ल्याए। त्यसैले इमरानको परीक्षा यीनै बाचाको कसीमा हुनेछ। गणितिय रुपमा हेर्दा, निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११५ स्थानमा जित हासिल गरेकोछ। उनको पार्टीेले सरकार बनाउन आवश्यक १३७ सिटको लागि पाकिस्तानका साना र स्वतन्त्र दलसँग गठबन्धनको कोशिस गर्ने निर्णय पनि गरेको छ। प्रमुख तीन दलमध्ये पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थानमा जित हात पारेका छन्। कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ। बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उनी क्रिकेटर मात्र थिएनन्, उनमा राजनीतिको जुनुन पनि थियो, त्यसैले उनलाई अहिले शुभकामना जरुरी छ’ इमरानको सपथ समारोहमा उपस्थित हुने बताइरहेका भारतीय पूर्वक्रिकेटर नवोजित सिद्धु भन्छन्, ‘उनको क्रिकेट जीवन पनि साँच्चै सानदार थियो।’

भ्रष्टाचारमुक्त पाकिस्तान र बैदेशिक नीतिमा बलियो पाकिस्तान मेरा प्राथमिकता हुन्। सबैको सहयोगको अपेक्षा गरेको छु। 

सन् १९५२ को नोभेम्बरमा जन्मेका इमरान पाकिस्तानी क्रिकेटरबाट सन्यास लिएपछि राजनीतिमा आएका हुन्। उनी सन् २०१३ मा नै सांसद बनेका थिए। सन् १०९० दशकको मध्यबाट उनले राजनीतिमा पाइला चाले। उनको खेल जीवन थियो, सन् १९७१ देखि १९९२ सम्म। उनी १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तान थिए। इमरानले ३९ वर्षको उमेरमा पाकिस्तानलाई विश्वकपमा विजयी गराए। तीन हजार ८०७ रन र ३६२ विकेटको रेकर्ड दर्ज गराएका इमरानले सन् १९९६ ‘पाकिस्तान तेहरिक¬–ए–इन्साफ (न्यायको लागि आन्दोलन) नामको राजनीतिक पार्टीको स्थापना गरेर यसको अध्यक्ष बनेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मैले चुनावअघि जे बाचा गरेको थिएँ, पुरा गर्ने सतप्रतिशत प्रयास गर्नेछु। बाचा नै मेरा मन्त्र हुन्’ इमरानले भनेका छन्, ‘ भ्रष्टाचारमुक्त पाकिस्तान र बैदेशिक नीतिमा बलियो पाकिस्तान मेरा प्राथमिकता हुन्। सबैको सहयोगको अपेक्षा गरेको छु।’ 

(विभिन्न एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्