उदयपुर- बेलका नगरपालिका ८ बहिरो खोलमा गएराति स ७ प ३०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको छ।
चितवनको पार्वतीपुर नगरपालिका २३ घर भएका ३१ वर्षीय सागर सापकोटाको मृत्यु भएको छ। उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।