• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

अनेसासको बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित 

64x64
नेपाल लाइभ शनिबार, पुस २, २०७९  ०६:३६
1140x725

अमेरिका– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बोर्ड अफ ट्रस्टिजको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा विजयी भएका छन्।

कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरिन्। अध्यक्ष पदको एक मत बदर भएको थियो।

अनेसासको विधान सातौं संशोधन २०२१ अनुसार भएको ट्रस्टी कार्यसमितिको  निर्वाचनबाट चयन हुने कूल ९ पदाधिकारीमध्ये अध्यक्ष र महिला सदस्य पदमा निर्वाचन भएको थियो। जस अनुसार  महिला सदस्य पदमा रश्मी भट्ट (न्यूयोर्क) ६५ मत प्राप्त गरी विजयी भएकी छन् भने अर्का प्रत्यासी गृष्मा पौड्याल (जापान) ले ४९ मत प्राप्त गरेकी छन्।

दुई उपाध्यक्षहरु क्रमशः विष्णुप्रसाद घिमिरे (जापान) र तीर्थ पाण्डे (मेरिल्यान्ड), महासचिव प्रकाश नेपाल (मेरिल्यान्ड), सचिव नारायण अधिकारी (भर्जिनिया) तथा दुई सदस्यहरु धर्मराज कोइराला (क्यालिफोर्निया) र ऋषिराम बराल (नेपाल) निर्विरोध निर्वाचित भएका छन्।

डिसेम्बर १३ को मध्यरात जुमका माध्यमबाट निर्वाचन घोषणासभाका माध्यमबाट निर्वाचन समितिले उक्त निर्वाचन प्रकाशन गरेको हो। प्रमुख निर्वाचन अधिकृत सीपीए भीम कार्कीले निर्वाचन परिणामको घोषणा गर्दै विजयी सबैलाई बधाई दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त सभामा बोर्ड अफ ट्रस्टिजका  नव निर्वाचित  अध्यक्ष पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गीता खत्री, केन्द्रीय अध्यक्ष गोबर्द्धन पूजा, बिओटी अध्यक्षकी उपविजेता सीता पाण्डे तथा महिला सदस्य विजेता रश्मी भट्टले निर्वाचनमा संलग्न सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरेक थिए।

सन् २०१५ मा ट्रस्टी बनी बिओटी पदको अध्यक्षमा विजयी पदम विश्वकर्मा आजीवन सदस्यका रुपमा सन् २०१० मा कोलोराडो च्याप्टरको अध्यक्ष, २०१२ मा केन्द्रीय कार्यसमितिको महासचिव, २०१४ देखि २०१८ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुका साथै सन् २०१९ देखि सन् २०२२ सम्म निवर्तमान बिओटी कार्यसमितिका उपाध्यक्ष हुन्। अनेसासमा ट्रस्टीहरुको संख्या सन् २०१४ सम्म २३ रहेकामा ८ वर्षमा यो संख्या बृद्धि भई हाल १२२ पुगेको छ।

विधानअनुसार हाल निर्वाचित दुई उपाध्यक्षमध्ये एकले अनेसास प्रतिष्ठानको जिम्मेवारी लिनेछन् भने अर्को उपाध्यक्षले अनेसासले वितरण गर्ने सबै पुरस्कारहरुको व्यवस्थापनका लागि संयोजन गर्नेछन्। गतवर्ष अनेसासले सर्वोत्कृष्ट पुस्तक पुररस्कारका रुपमा अमेरिकी डलर १०,९०० विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गरेको थियो।

Xtrem
Xtrem

यसै कार्यसमितिले गठन गर्ने अनेसास प्रतिष्ठानले नेपाली भाषाका उत्कृष्ट कृतिलाई अंग्रेजी तथा अन्य भाषामा अनुवाद र प्रकाशन गर्ने, नेपालका विश्वविद्यालयमा नेपाली भाषालाई अनलाईनमा अध्ययन गर्न सकिने गरी पाठ्यक्रमको व्यवस्था गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने, अमेरिकाका विश्वविद्यालयमा नेपाली भाषामा अध्यापन गर्न आवश्यक व्यवस्थाका लागि समन्वय गर्ने लगायतका कार्यहरु गर्ने विधानले व्यवस्था गरेको छ।

अनेसासको विधान अनुसार बिओटी कार्यसमितिको कार्यवधि ४ वर्षको रहनेछ भने अध्यक्ष भइसकेको व्यक्ति फेरि अध्यक्ष पदमा प्रत्यासी हुन नसक्ने व्यवस्था विधानले गरेको छ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्