काठमाडौं– ललितपुरमा पर्खाल भत्किएर एकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–२० नहटोल बस्ने ८५ वर्षीय छिरीकाजी शाक्यको आइतबार पर्खालले च्यापिएर मृत्यु भएको हो।
सोही ठाउँस्थित बाटोमा हिडीरहेको अबस्थामा अचानक सार्वजनिक बाटोको पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका छिरीकाजीको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।