• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नेपालका लागि उत्तम तीनवटा एसयूभीमोडल माेडल जसले अफराेड यात्रा सहज बनाउँछ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २०, २०७९  १४:५६
1140x725

काठमाडौं-  नेपालमा हिमाल, पहाड र तराईको भूगोल अनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन् ।   भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ ।

नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्य जस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदीकिनार, हिलो, हिउँ, चट्टानवाअन्यप्राकृतिकसतहमा गाडी कुदाउनु हो   ।

जबकि अन्य कुराहरु प्राविधिक बन्द सडकमा अफरोडिङ, क्रस–कन्ट्री, रक क्राउलिङ वा मड्डिङसँग जोडिन्छन्। हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चकमात्र नभई समकालीन सभ्यता भन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन।

पछिल्लो समय धेरै अटो निर्माताकम्पनीहरुले अफरोड लक्षित सवारी साधननिर्माण गरिरहेका छन्। यस्ता गाडीको माग पनि क्रमशः बढिरहेको छ। फलस्वरुप यिनको मूल्य, उपभोग र बिक्रीमा बढ्दो चाप देखिएको छ।

अफरोड ड्राइभिङ सवारीसाधन कस्तो छ भन्नेमा भर पर्छ। पहाडी उकालो–ओरालोमा हरेक गाडी र एसयूभीआरामदायी हुँदैनन्। तिनीहरुको बनावट उपयुक्त नहुन सक्छ। अटो निर्माता कम्पनीहरुले विशेष, गतिशील, सुविधा सम्पन्न तथा खास विशेषतासहितका अफरोड गाडी बनाउने प्रयास जारी राखेका छन्।
अफरोड ड्राइभलाई लक्ष्य गरेर डिजाइन गरिएका सवारीसाधनको कार्यसम्पादनअसाधारण हुन्छ। हामी यो सामग्रीमा नेपालको सडक र अफरोड दुवैका लागि उपयुक्त किया ब्रान्डका एसयूभीबारे चर्चा गर्दैछौं।

कियाले नेपालमा उपलब्ध गराएको तीन मोडेल सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड यहाँको कच्ची र पक्कीदुवै सडकका लागि तुलनात्मक रुपमा बढी उपयुक्त छन्। यी प्रिमियम एसयूभीमा असाधारण सुविधा छन्।

किया सेल्टोस
सेल्टोसमा शक्तिशाली इन्जिन जडान गरिएको छ। जुन १४९७ सीसी र १३८.०८ बीएचपीसम्मका छन्। यसले अफरोडमा पनि २०.८ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ।

एचटीके, एचटीके प्लस, एचटीके प्लस आईएमटी, एचटीएक्स, एचटीएक्सआईभीटी, एचटीएक्स प्लस (डिजेल) र जीटीएक्स प्लस एटी (डिजेल) गरी सेल्टोसका सात भेरिएन्ट छन्। यीएसयूभीहरु २०२२ सालमा अरु एसयूभीमध्य सर्वोकृष्ट मानिएका छन्। यसमा २६.०३ सेन्टिमिटर टचस्क्रिन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६०० डिग्री भ्यू, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सिट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षादिने एयर प्युरिफायर लगायतका सुविधा उपलब्ध छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सबै पाङ्ग्रामा डिस्क ब्रेक भएकाले यो एसयूभी सबैभन्दा सुरक्षित मानिन्छ । डिस्क ब्रेक प्रणालीले राइडरको लागि नियन्त्रण र ब्रेकिङको स्तरमा ठूलो सुधार ल्याउँछ। सबै प्रकारका सडकमा सवारी साधनलाई नियन्त्रणमा राख्नु जरुरी छ। यसले यात्रा भर स्थिरता र उच्चतम सुरक्षा प्रदान गर्दछ। यस एसयूभीमा हाईलाइन टाइम प्रेसर मनिटरले पाङ्ग्रामा भएको चापको अनुगमन गर्न अनुमति दिन्छ। सवारी साधनको चक्काको नियन्त्रण गुमाउँदा हुने दुर्घटनाबाट पनि सुरक्षाको व्यवस्था छ।

यो गाडीमा ६ वटा एयरब्याग छ।यसले चालकलाई अतिरिक्त सुरक्षा दिन्छ। यो एसयूभीको मूल्य  ५० लाख ९० हजारबाट शुरू हुन्छ। किया सेल्टोस सिरिज ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याकपर्ल (कालो), ग्लेसियर ह्वाइट पियर (सेतो) र स्टिल सिल्भर (घ्यू रंग) गरी सातकलर भेरियन्टमा उपलब्ध छ।

किया सोनेट
किया सोनेटमा अधिकतम १४९३ सीसीको टर्बो पेट्रोल इन्जिन छ। यसमा ६ स्पिड आईएमटी छ। यसमा १८.४ किलोमिटर प्रतिलिटरको माइलेज र ११८.३६ बीएचपी छ। ५ सिट क्षमताको किया सोनेट विभिन्न ६ भेरियन्टमा उपलब्ध छन्। ती एचटीई, एटीएक्स, एचटीएक्स प्लस एटी, जीटीएक्स प्लस र डिजेल हुन्।

सनरुफ र वायरलेस फोन चार्जर, टचस्क्रिन, फ्रन्ट भेन्टिलेटेड सिट, भाइरस सुरक्षासहित स्मार्ट एयर प्युरिफायर, मल्टी ड्राइभ मोड, ट््य्राक्सनमोड, एमटी रिमोट इन्जिन स्टार्टलगायतकाप्राविधिकफिचरका साथ सोनेट एसयूभीले पक्की र कच्ची सडक दुवैमाआरमदायीतथा सुखदयात्राको अनुभव दिन्छ।

इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन सहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट लगायतकाफिचर पनियसमा छन्, जसले कियालाई सबै प्रकारको सडकमा कुदाउनमिल्ने बनाएको छ। किया सोनेटमा ६ वटासम्म एयरब्याज हुन्छ। नेपालीबजारमायसको मूल्य रु. ३७लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ। आकर्षक डिजाइनको सोनेट एसयूभीसिरिज आठवटा सुन्दर रंगमा उपलब्ध छन्।

सोरेन्टो हाइब्रिड

सोरेन्टो हाइब्रिडमा चार सिलिन्डर भएको १.६ लिटर टर्बोचाज्र्ड इन्जिन, हाइब्रिड प्रणाली र ६ स्पिड स्वचालित ट्रान्समिसन छ। किया सोरेन्टोलाई यसमा सुसज्जितभएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम मार्फत एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै चलाउनु मिल्छ। यस नयाँप्रविधिले गर्दा यात्राभर चार्जिङ स्टेसनको आवश्यकता पर्दैन।

गाडी गुडिरहँदा ब्याट्री आफैं रिचार्ज हुन्छ। हाइब्रिडमा फ्रन्ट ह्विल ड्राइभको विकल्पका रूपमाअलह्विल ड्राइभ छ।स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो लगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडमा उपलब्द छ। यसले चालकलाई विभिन्नकिसिमका सडकमा अनुकूलनकालागि सहज बनाउँछ।

हाइब्रिड एसयूभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रालागेको निगरानीगर्ने सुविधा, रियर भिउक्यामरा, पार्किङ सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोक्क्निलागेको खण्डमा चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्ततातोचिसो हुने विद्युतीय सीट लगायतले यसलाई उत्कृष्ट बनाएको छ।
नेपालीबजारमाकिया सोरेन्टो हाइब्रिडको मूल्य रु. १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट शुरू हुन्छ। किया सोरेन्टो हाइब्रिड रातो, नीलो, सेतो, कालो र खैरो गरी पाँचवटा कलर भेरियन्टमा उपलब्ध छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दुई वर्षपछि मेसी बालोन डी’ओरको मनोनयनमा
सम्बन्धित सामग्री
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग विपद्को कठिन अवस्थामा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै भायानेटले उक्त रकम सहयोग गरेको जनाएको छ। कम्पनीका... मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले विपद्मा परेका ना... मंगलबार, भदौ २३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निका... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
दुई वर्षपछि मेसी बालोन डी’ओरको मनोनयनमा बुधबार, भदौ २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, बागमतीसहित ५ प्रदेशमा भारी वर्षाको सम्भावना बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्