काठमाडौं– पद्मा अर्याललाई मन्त्रीमा बढुवा गरेपछि स्वास्थ्य राज्यमन्त्रीमा डा सुरेन्द्र यादब नियुक्त हुने भएका छन्।
संघीय समाजवादी फोरमले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेको हो।
डा.यादब चिकित्सक हुन्।
स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याललाई भूमी व्यवस्था मन्त्रीमा बढुवा गरिएको हो। मन्त्री र राज्यमन्त्रीको आजै सपथ ग्रहण हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।