• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवौं राष्ट्रिय खेलकुद सुरुआतः विवाद र अभाव  

64x64
रिखिराम जिसी शुक्रबार, असोज २८, २०७९  ०७:२५
1140x725
तस्बिर : रासस

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ। प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने तालिका छ। प्रतियोगिताका सुरुआतअघि नै केही खेल सुरु भइसकेका छन्। 

३९ वर्षपछि गण्डकी प्रदेशमा भएको प्रतियोगिता सुरुआतमै विवादरहित बन्न सकेन। प्रतियोगिताअन्तर्गत बिहीबारलाई तय भएका ३ खेल समयमै सुरु हुन सकेनन्। जसका कारण थिएः विवाद, आवश्यक खेलकुद सामग्री नपाउनु र मैदान तयार नहुुनु। 

नवौं खेलकुद अन्तर्गत फूल कन्ट्याक्ट कराँतेका खेलहरु बिहीबार बिहानबाट सुरु हुने तालिका थियो। बिहीबार बिहान ११ बजे खेल सुरु हुने तालिका रहे पनि साँझ ६ बजेपछि मात्रै खेल उद्घाटन भयो। नेपाल फूल कन्ट्याक्ट कराँते महासंघले प्रतियोगिता आयोजनाको जिम्मा पाउनुपर्ने माग गर्दै प्रतियोगिता बहिष्कार गरेको छ। 

महासंघलाई बाइपास गरी अन्य कमिटी बनाई प्रतियोगिता सञ्चालन गर्न लागेको महासंघको आरोप छ। ‘राखेपले फूल कन्ट्याक्ट कराँते महासंघलाई नदिएर बाहिर व्यक्तिगत रुपमा दिएको छ। संघलाई बेवास्ता गरियो,’ महासंघका अध्यक्ष शालिकराम कुँवरले भने, ‘हामीले फिल्ड छोडेका छौं, हाम्रा असन्तुष्टि राखिसकेका छौँ, राखेपले समन्वय गरेन।’ 

No description available.

फुटबल पनि विवादका कारण ढिलो गरी खेल सुरु भयो। टिम एनआरएनएले नेपाली राष्ट्रिय टिमका खेलाडी राखेको विषयमा विवाद भयो। विपक्षी टिमले यो विषयमा विरोध जनाएपछि केही समय खेल रोकिएको थियो। विवादकै बीच खेल भयो। खेलमा एनआरएनएले वागमती प्रदेशलाई पराजित गर्‍यो। अझै विवाद सुल्झिएको छैन। 

बिहीबार बिहानैबाट सुरु हुने भनिएको हक्की मैदान तयार नहुँदा ६ घन्टापछि बल्ल सुरु भयो। खेलाडी समयमै मैदानमा पुगे पनि ६ घन्टा ढिलाइ भयो। खेल सुरु भएपछि पनि खेलाडीले पुग्ने गरी पोशाक पाएनन्, न त खेलका लागि आवश्यक सामग्री नै पाए। 

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

खेलाडी पुग्दा मैदानमा सामान्य मार्किङसमेत भएको थिएन। नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले व्यवस्थापन समितिको कमजोरीका कारण मैदान तयारीमा ढिलाइ भएको बताए। उनले मैदान पूर्ण मर्मत नहुँदा खेलाडी घाइते हुने जोखिम धेरै रहेको जनाए।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले मैदानको काम सकिएको भए पनि थप राम्रो बनाउँन लाग्दा खेल केही समय ढिलो सुरु भएको जिकिर गरे। ‘(बुधबार) काटिसकेर एक लेभलको काम भइसकेको हो तर हक्कीका प्राविधिकले यसलाई थप गर्नुपर्छ भनेपछि थप राम्रो गराऔं भन्ने हिसाबले ढिला भएको हो,’ उनले भने।

रंगशालास्थित ब्याडमिन्टन हलमा जारी फेन्सिङ प्रतियोगिताका बुधबार साँझ भएका खेलका विजेतालाई दिउँसो विजेता भएका खेलाडीसँग मागेर खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पदक लगाइदिए।

विजेतालाई दिन पदक नपुगेपछि दिउँसोका विजेतासँग फिर्ता मागेर पदक दिइएको थियो। खेलाडीसँग फोटो सेसनपछि फिर्ता गर्ने शर्तमा पदक मागिएको थियो। 

Xtrem

Xtrem

आफूहरुलाई दिइएको मेडल अपुग भएको र थप मेडलका लागि पर्खिराखेका बेला अचानक मन्त्री आएपछि खेलाडीसँगै माग्नु गरेको नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले स्वीकारे।  

No description available.

यसअघि पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको ह्यान्डबल प्रतियोगितामा पनि सुदूरपश्चिम प्रदेशका ह्यान्डबल टोलीको जर्सी विपक्षीसँग मिलेपछि ‘बिब’ लगाएर खेल्नु परेको थियो। त्यसमाथि जर्सीमा अंक उल्लेख नहुँदा मार्करले नम्बर लेखेर खेलाडी मैदानमा उत्रिएका थिए। 

खेलका क्रममा देखिएका विवाद निर्देशिका अनुसार नै सम्बोधन गरिएको राष्ट्रिय खेलकुद परिषद्  सदस्य सचिव घिसिङको स्पष्टिोक्ति छ। ‘विवाद आए त्यो विवादलाई समाधान गर्नका लागि निर्देशिकामा नीतिगत व्यवस्था छ। त्यस अनुसार सम्बन्धितसँग छलफल हुन्छ। आएका विवादलाई निर्देशिका अनुसार सम्बोधन हुन्छ,’ उनले भने, ‘निर्देशिकाभन्दा फरक ढंगले कतिपय मानिसले उठाउने इस्यू, जसलाई इस्यूका रुपमा लिनुपर्ने नै छैन भने कुनै व्यक्ति वा समूहले राख्ने कुराले के ठूलो प्रभाव पर्छ?’

No description available.

४ स्वर्णसहित वागमती शीर्ष स्थानमा 
प्रतियोगितामा ४ स्वर्णसहित वागमती प्रदेश शीर्ष स्थानमा छ। बागमतीले १ रजतसमेत जितेको छ। आर्मीले ३ स्वर्ण, ३ रजत र ६ कास्य र एपिएफ क्लब १ स्वर्ण, ३ रजत र ६ काश्य जित्न सफल भएका छन्। 

सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ काश्य, नेपाल पुलिस १ स्वर्ण, प्रदेश १ ३ काश्य र गण्डकी प्रदेश १ काश्य जित्न सफल भएका छन्। प्रतियोगितामा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। जसमा ६ हजार १ सय ५६ खेलाडी सहभागी छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०७:२५
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्