• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाल ऐतिहासिक एकदिवसीय खेलका लागि तयार

64x64
नेपाल लाइभ मंगलबार, साउन १५, २०७५  १०:१०
1140x725

नेपाल भर्सेस द नेदरल्यान्ड्स 
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – पहिलो एकदिवसीय क्रिकेट 
मिति– १६ साउन 
समय– दिउँसो २:४५ बजे 

काठमाडौं– अन्तत: नेपाली क्रिकेटका लागि बहुप्रतिक्षित दिन आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले बुधबार अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यू गर्दैछ। साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो। 

कान्छो एकदिवसीय राष्ट्र नेपालले बुधबार नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो। नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्। नेपाली क्रिकेटको कप्तानी सम्हालेको १ दशक पुग्न लाग्दा खड्काले धेरै सफलताको कथा लेखेका छन्। बुधबार उनका लागि अर्को सफलताको कथा हुनेछ।

ेटिममा युवा स्टार सन्दीप लामिछाने हुँदा नेपालकाे अागामी यात्रा उज्ज्वल हुनेमा अाशा राख्न सकिन्छ। किनकी १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेले गएकाे एक वर्षको बीचमा भारतको चर्चित लिग आइपिएल मात्र होइन स्टार खेलाडीको जमघट हुने टिम विश्व-११ मा समेत स्थान बनाइसकेका छन्। गत महिना क्यानडाको ग्लोबल टी–२० खेलेका उनी आगामी महिना क्यारेबियन लिग खेल्न वेस्टइन्डिज जाँदैछन्। 

टिममा लामो सययदेखि रहेका शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर र ज्ञानेन्द्र मल्लका लागि बुधबार ऐतिहासिक दिन हुँदैछ। दशक लामो सयम नेपाली क्रिकेटका लागि योगदान दिएका सबैजना पहिलो एकदिवसीय खेलका लागि उत्साहित देखिएका छन्।

सिरिजपछि नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी शक्तिले संन्यास लिने घोषणा गरिसकेका छन्। युरोप भ्रमणमा जानुअघि शक्तिले भनेका थिए, 'नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने मेरो सपना पूरा भएको छ। आशा छ बाँकी खेलाडीले नेपालका तर्फबाट टेस्ट खेल्नेछन्।'

पहिलो एकदिवसीय खेललाई लिएर कप्तान पारस खड्का उत्साहित छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई भनेका छन्, 'हामी सधैं चुनौति स्विकार गर्दै अघि बढ्न चाहान्छौं। ८ वर्षअघि हामी डिभिजन–५ खेलिरहेका थियौं। अहिले हामी विश्वकपको उत्कृष्ट १६ टिम भित्र छौं। चार वर्षका लागि एकदिवसीय मान्यता पनि पाएका छौं।' 

एकदिवसीय मान्यता पाएर पहिलाे खेल खेल्न लागिरहेकाे नेपाली टिम ८ वर्षकाे अन्तरमा अनुभवी समेत बन्दै गइरहेकाे छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो। नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडीको जमघट छ। नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल सजिलो भने हुनेछैन। 

Ncell 2
Ncell 2
nimb
nimb

हेड टु डेड

विश्वकप छनोट, जिम्बावे, मार्च – २०१८ 
नेदरल्यान्ड्स–१८९/९
नेपाल–१४४ 
नेदरल्यान्ड्स ४५ रनले विजयी 

डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल– २१७/९ 
नेदरल्यान्ड्स– १९८ 
नेपाल १९ रनले विजयी 

डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल–९४ 
नेदरल्यान्ड्स–९६/३ 
नेदरल्यान्ड्स ७ विकेटले विजयी 

डिभिजन–२, जनावरी २०१५
नेदरल्यान्ड्स –१५८
नेपाल–१५९/८
नेपाल २ विकेटले विजयी 

विश्वकप छनोट सातौं स्थान प्लेअफ, जनावरी २०१४ 
नेपाल–१७१/९
नेदरल्यान्ड्स–१७२/३ 
नेदरल्यान्ड्स ७ विकेटले विजयी

प्लेयर्स टु वाच 

वेस्ली बारेसी 
नेपालविरुद्ध अाइतबार राति लर्ड्समा भएको टि-२० खेलमा बारेसीले ४४ रन प्रहार गरेका थिए। टिमका अनुभवी खेलाडी उनले २८ एकदिवसीय खेल खेलेका छन्। एक दशक डच टिममा रहेका उनी नेपालविरुद्ध घातक बन्न सक्छन्। 

सन्दीप लामिछाने 
मैदानको कन्डिसन अनुसार सन्दीप नेपालका लागि हतियार बन्न सक्छन्। स्पिन बलिङमा पिचले साथ दिँदा सन्दीपले चाहिएको बेला विकेट लिन सक्छन्। अर्कोतर्फ उनीसँग विश्वकपका उत्कृष्ट खेलाडीलाई बलिङ गरेको अनुभव छ।

मैदानको अवस्था

मैदानमा पछिल्लो पटक नेदरल्यान्ड्स र स्कटल्यान्डबीच टी–२० खेल भएको थियो। खेलमा स्कटल्यान्डले २२१/३ बनाउँदै राम्रो ब्याटिङ पीच भएको संकेत दिएको थियो। यद्यपी नेदरल्यान्ड्स १ सय ६ रनमै समेटियाे। खेलमा स्कटल्यान्डका हाम्जा ताहिरले ३ विकेट लिएका थिए। त्यसैले मैदान स्पिनरका लागि राम्रो भन्न सकिन्छ। मैदानमा बुधबार बादल लाग्न सक्ने पनि बताइएकाे छ। 

नेपाली टिम

पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल

नेदरल्यान्ड्स टिम

पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक

प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्