• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चर्को आलोचनापछि गण्डकी सरकारले घटायो कर

64x64
रिखिराम जिसी शनिबार, असोज ८, २०७९  २१:०१
1140x725

पोखरा– गण्डकी प्रदेशमा करको विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’बीचको टकराव छताछुल्ल देखिन्थ्यो। जनस्तरबाट विरोध र चुनावको मुखमा आलोचना बढेपछि मुख्यमन्त्री पोखरेल कर घटाउने पक्षमा थिए भने अर्थमन्त्री बराल नघटाउने पक्षमा। यो विषयले दुवैबीच मनमुटाव पनि थियो। 

कर घटाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा ल्याउन मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भनेका थिए। शुक्रबारको मन्त्रिपरिषद्‌मा अर्थमन्त्रीले करको दर घटाउने प्रस्ताव त लगे, तर एउटा मात्रै शीर्षकमा। सार्वजनिक सवारी साधनको वार्षिक करमा हुँदै आएको ६६ प्रतिशत छुटलाई फेरि उही कायम गर्ने प्रस्ताव अर्थमन्त्रीले लगे। जबकि बजेट ल्याउँदा उनले त्यसलाई ३३ प्रतिशतमा झारेका थिए। 

मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले अर्थमन्त्रीले पेस गरेको ६६ प्रतिशत छुटकै प्रस्तावमात्रै पारित गरेन। मुख्यमन्त्री पोखरेलले ठाडो प्रस्ताव गरी अरु ३ शीर्षकको कर गत आर्थिक वर्षकै दर अनुसार कायम गर्ने निर्णय गराए। उक्त निर्णयसँगै चालु आवमा आर्थिक ऐन २०७९ मार्फत् बढेको कर घटेको छ। 

घरजग्गा दर्ता शुल्क र रोक्का शुल्क, अंशबण्डा तथा अंश भर्पाइ शुल्कमा भएको वृद्धिलाई घटाएर अघिल्लो वर्षकै शुल्क कायम गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ। चालु आर्थिक वर्षमा जग्गा दर्ता शुल्क र घरजग्गा रोक्का शुल्क, अंशबण्डा तथा अंश भर्पाइ शुल्कमा भारी वृद्धि गरेको थियो। 

मन्त्रिपरिषद्‌ले घरजग्गा नामसारी शुल्कमा पनि गत वर्षकै शुल्क कायम गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारले घरजग्गा नामसारी रजिस्ट्रेसन शुल्कमा आर्थिक ऐनमार्फत् भारी वृद्धि गरेको थियो। ३ पुस्ताभन्दा बाहिर नामसारी शुल्क ३२८.५७ प्रतिशतसम्म र ३ पुस्ताभन्दा भित्र २२८ प्रतिशतसम्म वृद्धि प्रदेश सरकारले गरेको थियो। जसलाई घटाएर शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत वर्षकै शुल्क कायम गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक ऐन, २०७९ को अनुसूची २ को (क) सवारी साधन करअन्तर्गत प्रकरण (२) मा उल्लेख भएको भाडामा दर्ता भएका सवारी साधन करलाई पनि सरकारले अघिल्लो वर्षकै कर कायम गर्ने गरी निर्णय गरेको छ। 

भाडाका बस, मिनीबस तथा माइक्रोबस लगायत सार्वजनिक सवारी साधनले विद्यार्थीलाई सहुलियतको रुपमा भाडामा छुट दिएबापत त्यस्ता सवारी साधनका धनीले तिर्नुपर्ने सवारी साधन करलाई पनि अघिल्लो वर्षकै यथावत् राखेको छ। अघिल्लो आर्थिक वर्षमा ६६ प्रतिशत छुट थियो, तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् छुट घटाएर ३३ प्रतिशत बनाएको थियो। अर्थमन्त्री बरालको प्रस्तावमा छुटमा वृद्धि गरिएको हो।  

चालु आर्थिक वर्षको बजेटमा मुख्यमन्त्रीको निर्देशन अस्वीकार गर्दै अर्थमन्त्री बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाएका थिए। सोही कारण बजेटमाथि लामो समय संसद्‌ (प्रदेश सभा)मा छलफल पनि चलेन। पछि बजेटमा  कार्यक्रममा समावेश गरिएको थियो। 

Xtrem
Xtrem

आए २ अध्यादेश 
गण्डकी प्रदेश सरकारले २ वटा अध्यादेश ल्याएको छ। प्रदेश मन्त्रिपरिषद्‌को शुक्रबारको बैठकले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याएको हो। प्रदेश सभाको कार्यकाल असोज १ गते सकिएपछि सरकारले अध्यादेश ल्याएको हो। संसद् नभएको बेला कानुन ल्याउन आवश्यक हुँदा अध्यादेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ। 

प्रदेश सरकारले आफूहरूमाथि अन्याय गर्न खोजेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए। उनीहरुले ऐनमार्फत् प्रदेशका कर्मचारी र स्थानीय कर्मचारीलाई विभेद गरेको आरोप लगाएका थिए। तर सरकारले ल्याएको अध्यादेशमा कर्मचारीले राखेका माग सम्बोधन भएको छैन। 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्