• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संसद् सकिँदैमा चोलेन्द्रमाथिको महाभियोग सकिँदैन

शम्भु थापा बुधबार, भदौ २९, २०७९  १८:१०
1140x725

पूर्वन्यायाधीश टोपबहादुर सिंह, जसलाई म एकदमै आदर गर्छु। उहाँले बोलाउनु भयो। म उहाँको निम्तोलाई स्वीकार गरेर यहाँ आएको छु। सिंह तिनै व्यक्ति हुनुहुन्छ, जसले अहिले महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कानुन सिकाउनुभयो। सिंहले सिकाएको कानुनकै जगमा उनी प्रधानन्यायाधीशसम्म पुगेका हुन्।

तिनै राणाले अहिले सिंह लगायतका सम्मानित पूर्वन्यायाधीशहरुमाथि संसदीय समितिमा आफूमाथि लागेको आरोपमा उभिएर टिप्पणी गरे। राणाको दिमागी अध्ययन, चरित्र कस्तो रहेछ भन्नेमा उनको टिप्पणीले प्रष्ट भएको छ।

मैले राणाका बारेमा थप भनिरहनु पर्दैन। अहिले उनीमाथि भ्रष्टाचार नै भ्रष्टाचारको आरोप छ। राणाले महाभियोग छानविन समितिमा उभिएर जुन टिप्पणी गरे, त्यो दुखद छ।

न्यायाधीश बनेर अवकाश पाएका टोपबहादुर सिंह, पवनकुमार ओझाहरुमाथि जसरी टिप्पणी गरिएको छ यसले राणाको अवस्था पुष्टि गरेको छ। 

पूर्वन्यायाधीश फोरमले नै सबैभन्दा पहिला चोलेन्द्रशमशेर राणाको गतिविधिमाथि प्रश्न उठाएको हो। अहिले राणाको महाभियोग के हुने भनेर धेरै चर्चा भएको सुनें। पूर्वन्यायाधीश फोरमले पनि आफ्नो विज्ञप्तिमा ती कुरा उल्लेख गरेकै होला। तर मेरो विचार अरुभन्दा अलि फरक छ। यसका लागि सविधानको धारा १०१ मा हेर्न जरुरी छ। उक्त धारामा संघीय संसदमा पेस हुने भनिएको छ।

चोलेन्द्रशमशेर राणाको महाभियोगमा पनि यो धारा आकर्षित हुन्छ। धारा १ मा महाभियोग सम्बन्धी व्यवस्था छ। यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति र उपराष्ट्रपति विरुद्ध महाभियोग पेस गर्न सक्नेछ भनिएको छ। त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ मतबाट पारित भएमा निज पदमुक्त हुनेछ भनिएको छ।

संविधानको यो व्यवस्था चोलेन्द्रशमशेरको हकमा पनि लागू हुन्छ। महाभियोग स्थायी प्रकृतिको छ। यो संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पनि जान्छ। त्यसैले महाभियोगको प्रस्ताव मर्छ भनेर कसैले भन्न सक्दैन।

प्रतिनिधि सभा निरन्तरताका लागि नयाँ सदस्य खोज्न निर्वाचनमा जान लागेको हो। यो मरेको छैन त्यसैले महाभियोग ज्युँदै रहन्छ। आवश्यक परेमा दुवै सदनका सांसदहरु मिलेर दुई तिहाइ पुर्याएर पारित गर्न सकिन्छ। महाभियोग मुद्दा हो। मुद्दा फैसला नभई सकिँदैन। हामी मुद्दा गर्ने वकिलले बुझेको कुरा यत्ति हो। चोलेन्द्रशमशेरकै भाषामा भन्दा हामी ठालु वकिलले, वरिष्ठ वकिलले बुझेको यही हो।  

Ncell 2
Ncell 2
nimb
nimb

यसरी हेर्दा वादी महाभियोग लगाउने सांसदहरु हुन्। प्रतिवादी चोलेन्द्रशमशेर हुन्। यो उनले सर्वोच्चमा रहँदा गरेका कुकृत्यहरुको आरोप हो। हामी साक्षी छौं। अदालतमा मुद्दा दायर भएपछि फैसला हुनुपर्छ अनि मात्र सकिन्छ।

यो मुद्दामा सबैभन्दा पहिला बोल्ने कोही थियो भने त्यो पूर्वन्यायाधीश फोरम थियो। उसले चोलेन्द्रशमशेरले न्यायिक विचलन ल्याएकाले हटाउनुपर्छ भनेर सार्वजनिक रुपमा पहिला बोलेको थियो।  पूर्वन्यायाधीशहरुले नै नेपाल बार पनि छ र भनेर प्रश्न गरेका थिए।

पूर्वन्यायाधीशले भनेपछि न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि आन्दोलन सुरु गरे। अनि मात्र बारका कानुन  व्यवसायी उत्रेका हुन्। महाभियोग कहिल्यै मर्दैन। चोलेन्द्रले आफू विरुद्ध बोल्नेहरुका विषयमा जेसुकै टिप्पणी गरुन्, अझ मेरोबारेमा पनि जेसुकै टिपप्णी गर्छन् गरून्।

राणाले कति निचतापूर्वक काम गरे भने, आमाको शोक बारिरहेका न्यायाधीश प्रकाशमान सिंह राउतलाई न्यायाधीशको भेला बोलाएको भनेर समेत लेखाए। चोलेन्द्र को हुन् भन्ने कुरा केही समयअघि सार्वजनिक भएको रुद्र पोखरेलको अडियोले पनि पुष्टि गरेको छ।

कसरी एक जना बिचौलियाले घुस खान न्यायाधीशलाई चोलेन्द्रको पावर लगाए र उनको हैसियत के हो भन्ने देखाएको छ। उनले त हामी कतिपयलाई ठालु वकिल बनाए। यत्रो समय त वकालत गरियो तर  चोलेन्द्रकै समय घुस खुवाउन पर्खनुपर्ने थिएन।

मैले गर्वका साथ ठालु वकिलहरुको सेटिङ भत्काएँ भनेर चोलेन्द्रले भने। तर उनी नै इतिहासमा बदनाम व्यक्ति भए। कतिपय मुद्दामा आफूले गलत गरेको समितिमै स्वीकार गरेका छन्। अनि अरुलाई ठालु वकिल, सेटिङ भत्काएँ र घुस खान नदिएको भनी भ्रामक आरोप लगाए। 

हामीलाई पनि समितिले बोलाएको छ। बाँकी कुरा त्यही समितिमा उभिएर भन्छौं। मुख्य कुरा संसद् सकिँदैमा महाभियोग सकिँदैन।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दायर भएको महाभियोग पनि उनी राष्ट्रपतिबाट बिदा भए पनि चलेको थियो। नेपालमा पनि संसद् सकिएपछि बाँकी रहन्छ र अर्को संसदले यसलाई थप छानविन गरेर उनीमाथि निर्णय दिनुपर्छ।  

(वरिष्ठ अधिवक्ता थापाले पूर्वन्यायाधीश फोरममा बोलेको मुख्य अंश।)

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव बिहीबार, भदौ १८, २०८३
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका बिहीबार, भदौ १८, २०८३
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्