काठमाडौं– सर्वाेच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ।
सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा जोशीलाई सांसदहरुले प्रश्न सोधेका थिए। सांसदहरुको प्रश्नमा जोशीले उत्तर दिए पनि भोलि ३ बजे मात्रै निर्णय हुने छ।
यो पनि पढ्नुहोस्: प्रधानन्यायधीशमा सिफारिस जोशीको संसदीय सुनुवाई सुरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।