काठमाडौं– सर्वाेच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाईका क्रममा सांसदहरुले प्रश्न सोध्ने क्रम सकिएको छ।
सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा उनको संसदीय सुनुवाई सुरु भइरहेको हो।
अब जोशीले जवाफ दिनेछन्।
यो पनि पढ्नुहोस्: प्रधानन्यायधीशमा सिफारिस जोशीको संसदीय सुनुवाई सुरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।