• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेरोजगारलाई ३ महिनाको निर्वाह भत्ता दिनेगरी सरकारको गृहकार्य

64x64
नेपाल लाइभ आइतबार, साउन ६, २०७५  १५:३३
1140x725

काठमाडौं- सरकारले बेरोजगार युवाको पहिचान गरेर १ सय २० दिनको बेरोजगार निर्वाह भत्ता दिने तयारी गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार तथा बेमौसमी रोजगारी गरिरहेका युवालाई बेरोजगार निर्वाह भत्ता दिने गरी प्रादेशिक सरकारसँग छलफल सुरु गरेको छ। 

श्रम मन्त्रालयले आइतबार ७ प्रदेशका सामाजिक सुरक्षा मन्त्रीसँग राखेको छलफल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सबै प्रदेशका मन्त्रीलाई आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिक र बेरोजगार युवाको तंथ्याक संकलन गर्न आवश्यक रहेको बताए। 

एक परिवार एक रोजगारीको नीतिअघि बढाउँदै सरकारले लिएको अगामी ५ वर्षभित्र वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्यमा पुग्न प्रादेशिक सरकारको ठूलो भूमिका रहने मन्त्री विष्टले बताएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भिक अवधारणामाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री विष्टले वाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्न सरकारलाई चुनौती रहे पनि सफलता हात पार्न प्रदेश सरकारको सहयोग आवश्यक रहने बताए। 

सरकारले बेमौसमी तथा रोजगारीको अवसर नपाएका युवालाई बेरोजगार भत्ता उपलब्ध गराउने विषयमा सबै प्रदेशका सरकार र विज्ञसँग बृहत् छलफल गरिरहेको मन्त्री विष्टले जनाए। 

सरकारले केन्द्रमा बसेर होइन स्थानीय तहसम्म पुगेर श्रम नीति तथा सामाजिक सुरक्षा कार्यक्रम बनाउनुपर्ने प्रदेश १ सामाजिक सुरक्षा मन्त्री जीवन घिमिरेले बताए। प्रदेश २ का सामाजिक सुरक्षा मन्त्री नवलकिशोर शाहले विदेशबाट फर्किएका कामदारलाई उद्यमी बनाउन श्रम मन्त्रालयले विषेश कार्यक्रम चाँडै ल्याउनुपर्ने सुझाब दिए। 

वाध्यताकारी वैदेशिक रोजगारी रोक्न धेरै चुनौती हुने भन्दै मन्त्री शाहले प्रदेश २ को विकासमा केन्द्रीय सरकारले विषेश ध्यान दिनुपर्ने धारणा राखेका थिए। 

यस्तै, प्रदेश ३ का सामाजिक सुरक्षा मन्त्री युवराज दुलालले सरकारले लोकप्रिय नाराभन्दा श्रम रोजगारी क्षेत्रका समस्याको पहिचान गरेर आन्तरिक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। 

केन्द्रीय सरकारले प्रदेश स्तरमा भएका स्रोत साधन सञ्चालनका लागि आवश्यक बजेट छुट्याउनुपर्ने गण्डकी प्रदेशकी सामाजिक सुरक्षा मन्त्री नरदेवी पुनको भनाइ थियो। यस्तै, कर्णाली प्रदेशका सामाजिक सुरक्षा मन्त्री दल रावलले केन्द्रीय सरकारले प्रादेशिक सरकारलाई खेलौनाजस्तो बनाइराखे वाध्याकारी वैदेशिक रोजगारी अन्त्य नहुने र बेरोजगार दर वार्षिक बढ्दै जाने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश ५ का सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालले सरकारले सबै प्रदेशका श्रमिकलाई समेट्ने गरी रोजगार कार्यक्रम ल्याए मात्र वाध्यकारी वैदेशशिक रोजगारीमा युवा जाने क्रम अन्त्य हुने बताए। 

प्रदेश ७ का सामाजिक सुरक्षा मन्त्री दीर्घ सोडारीले श्रम मन्त्रालयले भारत लगायत खाडी जाने कामदारलाई सोही तलब दिएर नेपालभित्रै रोजगारी दिने वातावरण बनाएर स्थानीय स्तरसम्म पुग्नुपर्ने धारण राखेका थिए। 

विदेशिने युवाको योग्यता तत्काल निर्धारण गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई सीपका आधारमा प्रमाणपत्र वितरण गर्ने प्रदेशका सामाजिक सुरक्षा मन्त्रीले श्रम मन्त्री विष्टलाई आग्रह गरेका थिए। 

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोगार युवा र परिवारको पहिचान गरेर वार्षिक रुपमा न्यूनतम तलब सुविधा बाराबारको १ सय २० दिनको बेरोजगार निर्वाह भत्ताको व्यवस्था चाँडै गर्ने भएको छ। यसका लागि श्रम मन्त्रालयले रोजगारीको हक अधिकार सम्बन्धी ऐन निर्माण गर्ने काम भइरहेको जानकारी दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्रम मन्त्रालयले तत्काल बेरोजगार युवाको विवरण दर्ता गर्ने, पहिचान गरिएका बेरोजगारीहरुलाई श्रमिक कार्डको व्यवस्था गर्ने, मासिक चौमासिक तथा वार्षिक ज्यालादरीमा काम गरिरहेका श्रमिकको विवरण संकलन गर्ने र सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने जानकारी दिएको छ।

नेपालमा पूर्ण बेरोजगार २ दशमलब ३ प्रतिशत र अर्धबेरोजगार ३८ दशमलब ८ प्रतिशत रहेको श्रम मन्त्रालयले जानकारी दिइको छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्