• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

एटिएमकाे बढ्दाे लाेकप्रियता, देशभर ४२ लाख कार्ड प्रयोगमा

64x64
नेपाल लाइभ शुक्रबार, साउन ४, २०७५  ०५:५४
1140x725

काठमाडौं– केही समयदेखि मानिसहरुले अटोमेटेड टेलर मेसिन (एटिएम) कार्डलाई आफ्नो जीवनको अत्यावश्यक वस्तुको रुपमा प्रयोग गर्दै आएका छन्। एटिएमको लोकप्रियता सबैभन्दा बढी युवा पुस्तामा देखिन्छ।

एटिएमको प्रयोगकर्ता बढेसँगै मानिसहरुको जीवनशैलीमै परिवर्तन आएको छ। कहीँकतै जाने बेलामा खल्ती भरी पैसा बोकेर हिँड्ने मानिसहरु अहिले जहाँ आवश्यक पर्यो त्यहीँ पैसा निकाल्ने सोचले एटिएम बोकेर हिड्ने गरेका छन्। यसले मानिसहरुको दैनिक कार्यसम्पादन सहज हुनुका साथै सुरक्षितसमेत बनाएको छ।

एटिएम प्रयोगकर्ता ४२ लाख ५९ हजार पुगे

यही लोकप्रियतालाई बुझेर बैंक तथा वित्तीय संस्थाहरुले एटिएम सेवा तथा काउन्टरलाई पनि तीव्र रुपमा विस्तार गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (२०७४/०७५) को असार मसान्तसम्ममा देशभर ४२ लाख ५९ हजार एटिएम कार्ड प्रयोगमा छन्। यसमध्ये सबैभन्दा धेरै डेबिट कार्ड प्रयोगकर्ता छन्।

देशभर ४१ लाख ४६ हजार डेबिट कार्ड प्रयोग आएको तथ्यांकमा उल्लेख छ। भने क्रेडिट कार्डतर्फ ४३ हजार र प्रिपेड कार्डतर्फ ६९ हजार वटा जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

एटिएम प्रयोगमा कस्तो बेला र कति थप शुल्क?

Ncell 2
Ncell 2
nimb
nimb

रकम निकाल्दा सकेसम्म आफ्नो खाता रहेको बैंकको एटिएमबाट निकाल्नु पर्छ। यसो गरेमा रकम निकाल्न कुनै पनि थप शुल्क लाग्दैन। तर, सेवाग्राहीले एउटा बैंकले दिएको कार्ड प्रयोग गरेर अर्को नेटवर्क रहेकाे बैंकको एटिएमबाट रकम निकाले थप शुल्क तिर्नुपर्ने हुन्छ।

हाल नेपालमा विभिन्न सेवा प्रदायक कम्पनीहरुले एटिम सेवा प्रदान गर्दै आएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम सेवा प्रदायक (सदस्य) बैंकका एटिमबाट पैसा निकाल्दा प्रति कारोबार २५ रुपैयाँ लाग्ने इन्भेष्टमेन्ट बैंकले जनाएको छ। त्यसबाहेक अन्य नेटवर्क रहेका बैंकबाट पैसा निकाल्दा प्रति कारोबार २ सय ५० रुपैयाँ थप शुल्क लाग्ने बताइएको छ।

२५ रुपैयाँ मात्र शुल्क लाग्ने नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम प्रदायक वाणिज्य बैंकहरुः

१. नेपाल इन्भेष्टमेन्ट बैंक

२. राष्ट्रिय वाणिज्य बैंक

३. ग्लोबल आइएमई बैंक

४. कुमारी बैंक

५. सानिमा बैंक

६. एनसिसी बैंक

७. सेन्चुरी कमर्सियल बैंक

८. मेगा बैंक नेपाल

त्यस्तै एससिटी अन्तर्गत १० वाणिज्य बैंकहरु सदस्य रहेका छन्। उक्त सञ्जाल अन्तर्गत रहेका चिपकार्ड प्रयोगकर्ताले सदस्य बैंकको एटिएम प्रयोग गर्दा प्रति कारोबार ३० रुपैयाँ दस्तुर लाग्ने एससिटीले जनाएको छ। एससिटी अन्तर्गतका कार्ड नेपाल इन्भेष्टमेन्ट बैंकका एटिएममा भने चल्दैन।

एससिटी कार्ड सदस्य बैंक:

१. सिभिल बैंक

२. एभरेष्ट बैंक

३. ग्लोबल आइएमई बैंक

४. हिमालयन बैंक

५. लक्ष्मी बैंक

६. मेगा बैंक नेपाल

७. नबिल बैंक

८. नेपाल बैंक

९. एमएमबी बैंक

१०. प्रभु बैंक

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  ०५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या !
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्