• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विमानस्थलमा सुन तस्करका अभियुक्तको भवन, ६ वर्षसम्म तिरिएन जग्गाको भाडा

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  ००:०७
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै भवन निर्माण गरिरहेका व्यापारीहरुले ६ वर्षसम्म पनि जग्गाको भाडा नतिरेको खुलेको छ। विमानस्थल कार्यालयले भाडा तिर्न पटक–पटक ताकेता गर्दै आएको छ। 

विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक विमल पोद्दार लगायत व्यक्तिहरुले भवन बनाइरहेको जग्गाको भाडा नतिरेका हुन्। २०६९ सालमा भएको सम्झौता अनुसार हरेक वर्ष भाडा तिर्नुपर्ने उल्लेख छ। 

विमानस्थलको इन्टरनेसनलको आगमनतर्फ भवन र पार्किङ बनाउन ५० रोपनी जग्गा वार्षिक ७० लाख रुपैयाँमा ३० वर्षका लागि लिजमा दिने सम्झौता भएको थियो। तर, ६ वर्षसम्म पनि भाडा तिरिएको छैन। भवन निर्माण भएर भाडा लागिसकेपछि मात्र भाडा तिर्ने अडान निर्माणकर्ताहरुको छ। पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र कांग्रेस सांसद मोहन आचार्यले भवन निर्माण गरिरहेका छन्। रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई सो ठेक्का दिइएको थियो। 

‘उहाँहरुले निर्माण सम्पन्न भइसकेपछि मात्र भाडा तिर्छाैं भन्नुभएको छ’, विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, ‘हामीले पहिले नै तिर्नुपर्ने बताएका छौं, दबावपछि डेढ करोड रुपैयाँ चाहिँ तिर्छाै भन्ने कुरा आएको छ।’ 

जग्गाको भाडा वार्षिक ७० लाख रुपैयाँका साथै विमानस्थल कार्यालयले भाडाको १५ प्रतिशत पाउने सम्झौतामा उल्लेख छ।

समयमा भाडा नतिरेपछि हालै विमानस्थल कार्यालयले कम्पनीलाई जरिवाना समेत गरेको छ। सो कम्पनीले ६ वर्षको करिब ४ करोड ६० लाख रुपैयाँ तिर्नुपर्ने विमानस्थल कार्यालयका महाप्रबन्धक क्षत्रीले बताए। 

२१ महिनाको ठेक्का, ६ वर्षमा पनि भएन पूरा

भवन, पार्किङ लगायतका संरचना बनाउन २०६९ कात्तिक २ गते सम्झौता भएको थियो। २१ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। तर, ६ वर्ष पुग्दा पनि काम अझै सकिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले आज मात्र काम छिटो सम्पन्न गर्न कडा पत्र पठाएको छु’, महाप्रबन्धक क्षत्रीले गत मंगलबार नेपाल लाइभसँग भने। समयमा काम सम्पन्न नहुँदा विमानस्थलको आगमनतर्फ व्यवस्थापन गर्न समस्या भइरहेको छ। साथै, भाडाबापतको १५ प्रतिशत पनि विमानस्थल कार्यालयले गुमाउनुपरेको छ।

५ वर्षसम्म विमानस्थलबाट सुन तस्करी गर्दै आएको विवादास्पद व्यापारी पोद्दारको समूहलाई विमानस्थलभित्रै भवन निर्माणको जिम्मा दिइएको खुलेपछि धेरै चकित भएका छन्। 

नेपाल लाभइले यस सम्बन्धी समाचार प्रकाशन गरेपछि प्रहरी अधिकारीहरुले सो समूहलाई भवन बनाउन र सञ्चालन गर्न दिन नहुने बताएका छन्। यसले विमानस्थलको सुरक्षा चुनौती बढाउने प्रहरी अधिकारीहरु बताउँछन्। 

सम्बन्धित समाचारः विमानस्थलभित्रै भवन बनाउँदै सुन तस्करीका अभियुक्त

सनम शाक्य तथा सुन तस्करी प्रकरणमा सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पोद्दारलाई तीन साताअघि पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई संगठित अपराध मुद्दामा थप अनुसन्धान र कारबाही अघि बढाएको छ।

उनको समूहले ५ वर्षमा विमानस्थलबाट कम्तीमा ३८ सय केजी सुन तस्करी गरेको थियो। उनी जस्ता व्यक्तिले विमास्थलभित्रै भवन सञ्चालन गरेपछि तस्करी लगायत अवैध गतिविधि बढ्न सक्ने प्रहरीको चिन्ता छ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ००:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्