• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विमानस्थलभित्रै भवन बनाउँदै सुन तस्करीका अभियुक्त

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०७५  १०:०८
1140x725

काठमाडौं– ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेका एक अभियुक्त त्रिभुवन विमानस्थलभित्रै भवन बनाइरहेका छन्। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विमल पोद्दारले विमानस्थलभित्र भवन निर्माण गरिरहेका हुन्। 

त्रिभुवन विमानस्थलको इन्टरनेसनलतर्फ आगमन क्षेत्रका लागि नयाँ संरचना निर्माण भइरहेको छ। जहाँ पोद्दारको समूहलाई ५० रोपनी जग्गा ३० वर्षका लागि लिजमा दिइएको छ। पोद्दार भारतीय नागरिक हुन्।

उक्त जग्गामा अहिले भवन निर्माण अन्तिम चरणमा पुगेको छ। संगठित रुपमा ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका व्यक्तिले विमानस्थलमा भवन बनाएपछि सुरक्षा खतरा झन् बढेको प्रहरी अधिकारीहरु बताउँछन्। 

उक्त ५० रोपनी जग्गा त्रिभुवन विमानस्थलले ६ वर्षअघि रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। २०५९ कात्तिक २ गते विमानस्थलले सो कम्पनीसँग सम्झौता गरेको थियो। पोद्दारसहित आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्य मिलेर सो ठेक्का हात पारेका हुन्।  

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिइएको भए पनि उक्त कम्पनीका व्यक्तिहरुबारे आफूलाई थाहा नभएको बताउँछन्। आफू महाप्रबन्धक हुनुअघि नै त्यससम्बन्धी ठेक्का दिइएकाले विस्तृत जानकारी नभएको उनको भनाइ छ।

‘मैले पनि विमल पोद्दारको समूहले सो ठेक्का पाएको हो भन्ने सुनेको हुँ’, उनले भने। 

सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको ‘विशेष अनुसन्धान टोली’ ले पोद्दारलाई गत असार ५ गते पक्राउ गरेको थियो। तस्करी गिरोहसँग उनको संलग्नता खुलेपछि टोलीले उनी विरुद्ध पनि संगठित अपराध मुद्दा चलाउन मोरङ पठाएको हो। 

‘५ वर्षसम्म एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्नेले विमानस्थलभित्रै भवन बनाएपछि के-के गर्लान्’, विशेष अनुसन्धान टोलीमा रहेका एक अधिकारी भन्छन्, ‘सरकारले यस विषयमा समयमै निर्णय गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

पोद्दारको समूहद्वारा विमानस्थलभित्र निर्माणाधीन भवन र पार्किङ स्थल


सो ठेक्कामा संलग्न कांग्रेस सांसद आचार्यले पहिले आफूहरुले मिलेर ठेक्का लिएको र हाल त्यो प्रोजेक्टमा आफू आबद्ध नभएको बताए। रसुवाबाट निर्वाचित सांसद आचार्य निर्माण व्यवसायी पनि हुन्। पोद्दार पक्राउ परेपछि विवादमा आउने डरले उनले आफू संलग्न नभएको बताए पनि उनी त्यसमै आबद्ध रहेको स्रोत बताउँछ। 

पोद्दार डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक समेत हुन्। जहाँ उनले व्यवसायी मल्होत्रासँग साझेदारी गरेका छन्। 

स्रोतका अनुसार, अनुसन्धान टोलीले विमानस्थलको जग्गाको ठेक्काबारे समेत पोद्दारसँग सोधपुछ गरेको थियो। जसमा उनले विमानस्थल कार्यालयमा सेटिङ मिलाएर ठेक्का हात पारेको बताएका थिए।

एकैसाथ ५ सयभन्दा धेरै कारको पार्किङ गर्न मिल्नेगरी सो कम्पनीले पार्किङस्थल पनि बनाइसकेको छ। पार्किङ शुल्क समेत सोही कम्पनीले उठाउनेगरी सम्झौता गरिएको छ। सपिङ कम्प्लेक्स तथा एयरलाइन्सको कार्यालय राख्नेगरी भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ। त्यसवापत अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ७० लाख र भाडाको १५ प्रतिशत पाउने समझदारी भएको छ। जुन निकै न्यूनतम भएको विमानस्थलमा अधिकारीहरु बताउँछन्। 

‘मुख्य विषय त सुरक्षा चुनौती नै हो’, विमानस्थल कार्यालयका ती अधिकारी भन्छन्, ‘सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरुले विमानस्थलभित्रै भवन बनाएर व्यवसाय गरेपछि यहाँको अवस्था के होला?’

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्